चितवनमा रेलमार्ग सर्भे टोलीको गाडीमा आगजनी




चितवन ।

चितवनमा रेलमार्गको सर्भे गर्न आएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्।




बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए।

प्रहरीकै अगाडि उनीहरुले आगजनी गरेका हुन् ।

रेल मार्ग सार्नु पर्ने माग गर्दै विगतदेखिनै स्थानीयहरु विरोधमा थिए ।



सम्बन्धित
Loading...