नवलपुरमा पानीमा डुबेर २२ हजार कुखुरा मरे





नवलपुर । नवलपुरमा बाढीको पानीमा परेर २२ हजार कुखुरा मरेको छ ।

प्रहरी चौकी अरुणखोलाका अनुसार मध्यविन्दु १२ तमासपुरमा रहेको संस्कार ह्याचरी फार्ममा बाढी पस्दा २२ हजार बोइलर कुखुराहरु मरेका हुन् ।


कुखुरा मर्दा १ करोड ५० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त फार्म मध्यविन्दु ५ निवासी चोलाकान्त काफ्ले र मध्यविन्दु १२ निवासी युवराज काफ्लेले संयुक्त रुपमा सञ्चालन गरेको हो ।



सम्बन्धित
Loading...