कावासोतीमा अवैध सामग्री बरामद





कावासोती । नवलपुर प्रहरीले कावासोतीको फलफूल चोकबाट १ लाख ३५ हजार बढीको अवैध सामग्री बरामद गरेको छ ।

आज विहान चेकजाँचको क्रममा विना विलका अन्दाजी १ लाख ३५ हजार बराबरको अवैध सामग्री बरामद गरेको हो ।
बरामद सामग्री आवश्यक कारवाहीको लागि त्रिवेणी भन्सार चलान गरिएको जनाएको छ । प्रहरी टप फल नाम गरेको ९ थान बेट्री बरामद गरेको हो ।



सम्बन्धित
Loading...