नवलपुरमा जंगली च्याउ खाँदा २ जना विरामी 




नवलपुर ।

नवलपुरको देवचुली नगरपालिका १६ रहजर स्याउलीमा जंगली च्याउ खाँदा २ जना विरामी परेको छन् ।

 



जिल्ला प्रहरी कार्यालय रजहरका अनुसार उनीहरुको देवचुली अस्पताल दलदलेमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी सरकारी अस्पताल भरतपुर पठाइएको छ ।

 

जंगली च्याउ खाएर नवलपुरको देवचुली १६  रहजर निवासी ४९ बर्षीया नरबहादुर नेपाली र निजका छोरा १३ बर्षीय सोमबहादुर नेपाली विरामी परेका हुन् ।



सम्बन्धित
Loading...