शीतलनिवासमा सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउने




अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छिन्। शीतलनिवासमा आयोजित एक समारोहबिच उनले शपथ लिएकी हुन्।

उनलाई ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारी दिइएको छ।



सम्बन्धित
Loading...