मध्यविन्दु नगरपालिकाको बजेट ६७ करोड ४१ लाख


चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०७६।७७ को लागि ६७ करोड ४१ लाख ९५ हजार बराबरको बजेट पास गरेको छ ।
नगरपालिकाको पाँचौ नगरसभाले आर्थिक बर्ष २०७६।७७ को लागि ६७ करोड ४१ लाख ९५ हजार बराबरको बजेट पास गर्दै पुरक बजेटका लागि विशेष नगरसभा आगामी असोज भित्रै गरी सक्ने गरी नगर सभा सकिएको हो ।



मध्यबिन्दु नगरपालिकाको आ.ब.२०७६/७७ को बजेट तथा कार्यक्रम:-




# चालू खर्च-३३करोड ४४लाख ४० हजार
#पुँजीगत खर्च:-३३करोड९७लाख ५५ हजार

स्वीकृत कार्यक्रमहरु–
**कार्यापालिका भवन /६ वटा वडा भवन तथा कार्यापालिका वाल कम्पाउन्ड निर्माण -रु ४करोड ९५ लाख
**१५ वडामा पुर्बाधार निर्माण कार्यक्रम -रु १०करोड ७५लाख **कृषि कार्यक्रम-रु ९१ लाख
**पशुकार्यक्रम-रु ८०लाख ८९ हजार
**स्वास्थ सेवा-रु ७५ लाख १२ हजार
**शिक्षा कार्यक्रम -रु ७४ लाख
**उप प्रमुख चेली बचाउ पढाउ अभियान -रु १० लाख
**महिला बिकास कार्यक्रम -रु २१ लाख ३५ हजार
**बालबालिका कार्यक्रम -रु २० लाख
**अपांगहित कार्यक्रम -रु १२ लाख
**जेष्ठ नागरिक कार्यक्रम-रु ५ लाख
**आदिवासी.जनजाती कार्यक्रम -रु २१ लाख
**युवालक्षित कार्यक्रम -रु ५लाख
**सिमान्त्कृतबर्ग कार्यक्रम -रु ५ लाख
**न्यायिक समिती- रु १० लाख २० हजार
**सहकारी कार्यक्रम -रु २०लाख
**बाणिज्य व्यापार कार्यक्रम -रु ७ लाख
**चक्रपथ निर्माण -रु २० लाख
**बिधुत बिस्तार/ब्यवस्थापन-रु ७५ लाख
**खेलकुद (मेयर कप,राइनो कप,भलिबल )- रु ४६ लाख
**संस्कृति प्रबर्द्धन -रु ७ लाख
**सुरक्षा ब्यवस्थापन -रु ७ लाख
**वातावरण तथा बिपदब्यवस्थापन -रु १करोड ४१ लाख
**संस्थागत बिकास /सेवा प्रवाह तथा सुशासन-रु २४ लाख



सम्बन्धित
Loading...