काभ्रेमा प्रहरीको गाडी दुर्घटना




११ असार, काठमाडौं । काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ ।

घटनामा केही प्रहरी घाइते भएका छन् ।

प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले मण्डनदेउपुर नगरपालिकाको खड्गे भन्ने ठाउँमा प्रहरी ट्रक दुर्घटनामा परेको पुष्टि गरे । घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।



सम्बन्धित
Loading...