मतदाताको घरघरमा मत माग्न व्यस्त तिलक महत

नवलपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर–२ मा चुनावी माहोल दिनदिनै तातिँदै गएको छ । फागुन २१ को मतदान मिति नजिकिँदै गर्दा नेकपा एमालेका उम्मेदवार तिलक महत यतिबेला मतदाताको घरदैलोमै पुगेर राय–सुझाव संकलनमा व्यस्त देखिएका छन्।…

रक्षक नै भत्क्षकः चितवनका प्रहरी निरीक्षक बलात्कारको आरोपमा पक्राउ

महिलालाई बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महतलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । २०८२ भदौमा मतहले आफूलाई बलात्कार…

नवलपुरमा राजनीतिक कार्यक्रममा सरकारी गाडीको दुरुपयोग, प्रयोग नगर्न नवलपुर प्रशासनको निर्देशन

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी गाडीको प्रयोग गरेर राजनीतिक कार्यक्रम र चुनावी भेटघाटमा जाने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले बुधबार एक सूचना जारी गर्दै सरकारी…

नवलपुरमा वेवारिसे भरुवा बन्दुक फेला

नवलपुर । नवलपुरको बुलिङटारमा १ थान भरुवा बन्दुक फेला परेको छ । प्रहरी चौकी बुलिङटारको टोलीले गस्ती गर्ने क्रममा बुलिङटार गाउँपालिका १ कोलडाँडा स्थित बारीको काल्लामा स्याउलाले छोपी राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो । उक्त…

नवलपरासीमा रविको चुनावी कार्यक्रम प्रशासनले रोक्यो

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले रोक लगाएको छ। लामिछाने चुनावी कार्यक्रमअनुसार विभिन्न जिल्ला दौडाहामा छन्। सोही कार्यक्रमअनुसार लामिछाने भोलि (माघ २७ गते) जिल्लाका…

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र…

टी–ट्वान्टी विश्वकपको दशौं संस्करण आजदेखि, नेपाल आइतबार इंग्ल्यान्डसँग खेल्दै

मुम्बई । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सुरु हुँदैछ । पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । खेल कोलम्बोमा…

नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल

नवलपुर । नवलपुर जिल्लामा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशिल निर्वाचन क्षेत्रको रुपमा तय गरिएको छ । १ सय १४ वटा निर्वाचन स्थल तथा ३ सय ११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल, ५० वटा संवेदनशिल र ५३ वटा…

युवामा अनुशासन र राष्ट्रसेवाको भावना विकास राज्यको प्राथमिकताः प्रधानमन्त्री कार्की

नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले युवामा अनुशासन, नैतिकता र राष्ट्रप्रतिको जिम्मेवारी विकास गर्नु राज्यको मुख्य प्राथमिकता भएको बताएकी छन्। नवलपुर जिल्लाको कावासोती १ हात्तीखोर स्थित राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको…

कावासोतीमा गैडाले हानेर १ जना घाइते

नवलपुरको कावासोती १७ अमलटारी घाटमा गैडाले हानेर १ जना घाइते भएका छन् । स्थानीय बासिन्दाका अनुसार आज दिउँसो १२ बजेतिर गैडाले हानेर कावासोती १७ निवासी ४० बर्षीय हेमबहादुर कुमाल घाइते भएका हुन् । उनी अटो चालक हुन् । उनलाई गैडाले पछाडिबाट…