समुह अनुसार हेर्नसहोस

राजनीति

क्रान्तिकारी पार्टीले मिटर ब्याजीलाई कारवाही लगायतको २१ बुदें ज्ञापन पत्र बुझायो सुनवल नगरपालिकालाई

नवलपरासी ६ फागुन – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले भष्ट्रचार एंव कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै सुनवल नगरपालिकालाई २१ बुदें माग पत्र पेश गरेको छ ।…

विदेशमा नेपालीलाई भेडाबाख्रा झै बेच्ने र रेमिट्यान्समा आएको पैसामा भ्रष्टचार गर्नेहरुलाई कारवाही…

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले २९ औं जनयुद्ध दिवस शुभकामना आदानप्रदान गरी मनाएको छ । कावासोतीको फलफूल चोकमा रहेको नयाँ नेपाल सहिद प्रतिष्ठान पार्कमा शुभकामना आदानप्रदान गरी…

जनयुद्ध दिवसमा गण्डकीका ८ पालिकामा सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेशका ८ वटा गाउँपालिकाले जनयुद्ध दिवस मनाएका छन् । उनीहरुले आज सार्वजनिक बिदा नै दिएका छन् । माओवादीबाट निर्वाचित पालिका नेतृत्व भएका ठाउँमा बिदा घोषणा गरिएको हो । गोरखाको गण्डकी गाउँपालिका, सहिद लखन, भीमसेनथापा,…

कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री, मन्त्रीको संख्या १० पुग्यो

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् । शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र…

रवि लामिछानेको ध्यान प्रधानमन्त्री बन्नमा मात्र केन्द्रित छः सिके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने बाहेक अर्को कुनै उद्देश्य नभएको पार्टीका रूपमा व्याख्या गरेका छन् । जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा अध्यक्ष…

रवि लामिछानेको निलो क्रान्ति गर्ने उद्घोष, भने अब कुरा होइन पसिना बगाउने छौं

सिधुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब एउटा क्रान्तिको आवश्यकता भएको बताएका छन् । आइतबार ‘राष्ट्रव्यापी दबाब अभियान’को मेलम्चीबाट शुभारम्भ गर्दै उनले परिवर्तनका लागि क्रान्ति आवश्यकता भएको बताएका…

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन स्थगित, एक जनाको हात भाँच्चियो

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन स्थगित भएको छ । अधिवेशन गर्ने वातावरण नभएको भन्दै अधिवेशन स्थगित गरिएको जनाएको छ । प्रतिनिधि मनोनयमा विवाद हुँदा अधिवेशन कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँच्चिएको बागमती…

मेलम्चीकाे पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ। रास्वपा संसदीय दलको शुक्रबारको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु…

सरकार असफल भयो, अब प्रधानमन्त्री बन्ने पालो माधव नेपालको: कोइराला

नवलपरासी — नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले यो सरकार असफल भएको दावी गर्दै अब माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउनु पर्नेमा जोड दिएको छ । उनले घुमाउरो पारामा प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्री हुने पालो सकिएको संकेत…

२०८४ मा आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने रवि लामिछानेको उद्घोष

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमतको सरकार बनाउने दाबी गरेका छन्। भारतको नयाँ दिल्लीमा पार्टीको प्रवास विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आउने निर्वाचनमा…