ट्रेन्डिङ
- नवलपुरमा वेवारिसे भरुवा बन्दुक फेला
- नवलपरासीमा रविको चुनावी कार्यक्रम प्रशासनले रोक्यो
- वरिष्ठ कलाकार सुनिल थापाको निधन
- टी–ट्वान्टी विश्वकपको दशौं संस्करण आजदेखि, नेपाल आइतबार इंग्ल्यान्डसँग खेल्दै
- नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल
- युवामा अनुशासन र राष्ट्रसेवाको भावना विकास राज्यको प्राथमिकताः प्रधानमन्त्री कार्की
- कावासोतीमा गैडाले हानेर १ जना घाइते
- नवलपुरमा १७४२ जना निर्वाचन प्रहरी छनौट, आइतबारबाट तालिम शुरु
- एमाले एक ढिक्का भएर अगाडि बढ्छः उपमहासचिव भट्टराई
- गैडाकोटमा छतबाट खसेर मजदुरको मृत्यु, गैडाकोटमै कार र मोटरसाइकल ठक्कर खाँदा २ जना घाइते
समुह अनुसार हेर्नसहोस
अर्थ
जेनिथ मोबाइल डण्डाको बम्पर योजनामा हुप्सेकोटका छविले जिते सुनको औठी
कावासोती । नवलपुरको कावासोती १६ डण्डामा रहेको जेनिथ मोबाइल हाउसको हरेक महिना बम्पर योजना अन्तरगतको सुनको औठी उपहार हुप्सेकोट २ का छवि अधिकारीले जितेका छन् ।
जेनिथ मोबाइल हाउसका सञ्चालका अनुसार असार महिनाको उपहार योजना अन्तरगत…
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?
अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ।
आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा तोकिएको छ।
यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि गत असार ७ गते…
बढ्यो पेट्रोल र डिजेलको भाउ
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।
नेपाल आयल निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा पाँच रूपैयाँ बढाएको जानकारी दिएको छ।…
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
१ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि…
गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड (पूर्णपाठ)
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि झन्डै ३३ अर्बको बजेट ल्याएको छ।
शनिबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले आगामी वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट प्रस्तुत गरेका हुन्।
विनियोजित…
सुनको मूल्य फेरि पुग्यो ऐतिहासिक उचाइमा
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत जेठ १८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त…
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ…
१८ खर्ब ६० अर्बको बजेट सार्वजनिक, अर्थ मन्त्रालयलाई सबैभन्दा धेरै बजेट -पूर्ण पाठ र भिडियो सहित
सरकारले आगामी आव ०८१-८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री वर्षमान पुनले मगलबार संघीय संसदमा सोबराबरको बजेट पेस गरेका हुन्।
त्यसमा ११ खर्ब ४० अर्ब ६६ करोड चालू र तीन खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत…
संसद बाहिरबाट बजेट ल्याउँदैनौंः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले संसद संसद बाहिरबाट बजेट पेश गर्ने सोच नभएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै पुनले सरकारले संविधानको दिशानिर्देश अनुसार नै संसदमा…
मंगलबार दिउँसो १ बजे बजेट भाषण
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।
उनले बैठकमा…