ट्रेन्डिङ
- वरिष्ठ कलाकार सुनिल थापाको निधन
- टी–ट्वान्टी विश्वकपको दशौं संस्करण आजदेखि, नेपाल आइतबार इंग्ल्यान्डसँग खेल्दै
- नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल
- युवामा अनुशासन र राष्ट्रसेवाको भावना विकास राज्यको प्राथमिकताः प्रधानमन्त्री कार्की
- कावासोतीमा गैडाले हानेर १ जना घाइते
- नवलपुरमा १७४२ जना निर्वाचन प्रहरी छनौट, आइतबारबाट तालिम शुरु
- एमाले एक ढिक्का भएर अगाडि बढ्छः उपमहासचिव भट्टराई
- गैडाकोटमा छतबाट खसेर मजदुरको मृत्यु, गैडाकोटमै कार र मोटरसाइकल ठक्कर खाँदा २ जना घाइते
- हिलोले दाउन्नेको सडक एकतर्फी
- निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह
समुह अनुसार हेर्नसहोस
कृषि
दुधको उचित मूल्य नपाए पछि नवलपरासीका किसानले दुध सडकमा फाले
नवलपरासी । दुधको उचित मुल्य नपाएको र खपत कम भएको बिरोधमा पश्चिम नवलपरासीका किसानले दुध पोखेर बिरोध जनाएका छन ।
विभिन्न बहाना बनाउदै निजि तथा सरकारी दुग्ध कम्पनीले किसानको दूध नियमीत खरिद नगरेको तथा लगानी अनुसारको मुल्य नपाएको बिरोधमा…
नवलपुरका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते (हिउँदे) धान लगाउन व्यस्त छन् । दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न…
बाघको आक्रमणबाट मकवानपुरको बकैयामा १९ वटा खसी बाख्रा मारिए
२८ माघ । मकवानपुरको बकैया गाउँपालिकामा आइतबार बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ ।
बकैया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलमान भोम्जनका अनुसार बाघले वडाको सुधास्थित स्थानीय तीनजनाको १९ वटा खसी बाख्रा मारेको हो ।…
कृषिमन्त्रीको बारीमा लोभलाग्दो तरकारी खेती, १० विगाहामा गोलभेडाको खेती
कावासोती, माघ २१ गते । मन्त्री भएपछि सरर चिल्ला गाडीमा मात्रै हिड्छन्, मिठा मिठा भाषण गर्छन् काम गर्दैनन भन्ने नेपाली नेताप्रति आम नेपाली जनमानसको धारणा छ । यसमा सबै नेपालीको समान धारणा मिल्छ पनि धारणा प्रायः धेरै नेता तथा मन्त्रीको हकमा यो…
नेपालमा यस बर्ष इतिहासकै सबैभन्दा धेरै धान फलेको सरकारको दावी
नेपालमा यो वर्ष हालसम्मकै धेरै धान उत्पादन भएको छ। कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै धान फलेको हो।
यस वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक…
चितवनको इच्छाकामनामा पुस तेस्रो साता सुन्तला महोत्सव हुने
मुग्लिन । चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो । यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ ।
सुन्तला खेती गर्ने किसानलाई…
नवलपरासीः कृषिमा लगानी बालुवामा पानी
सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ । पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुनाले बढेको छ तर उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ । कृषिले मुलुकको अर्थतन्त्रमा…
तरकारी खेती तालिम सम्पन्न
कावासाेती -
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कावासाेती शाखाले ३ दिने आधारभूत तरकारी खेती तालिम कावासाेतीमा सम्पन्न भएकाे छ ।
भाद्र २४ देखि सुरू भएकाे तालिम २६ गते समापन भएकाे हाे । कावासाेती ८ मा रहेकाे नेपाल आमा समुहको भवनमा…
हुप्सेकोट गाउँपलिकामा दुध उत्पादक किसानलाई बाढ्यो दुई लाख ८६ हजार रुपैयाँ अनुदान, अब प्रतिलिटर १०…
नवलपुर । नवलपुरकोे हुप्सेकोट गाउँपालिकाले यहाँका दुग्ध उत्पादक किसानका लागि दुई लाख ८६ हजार ६ सय १९ रुपैयाँ अनुदान वितरण गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा दुइ वटा सहकारी संस्था मार्फत किसानलाई अनुदान उपलव्ध गराईएको हुप्सेकोट…
केरा उत्पादक सघंले केरा ब्यवपारीसंग धरौटी लिने काम अबैधानिकःपालिका अध्यक्ष यादव
श्याम थापा —
परासी । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले नवलपरासी केरा उत्पादक संघले केरा ब्यवपारीहरुसंग धरौटी रकम असुली गरेको काम कुनै प्रकारको बैधानिक नरहेको बताएका छन् ।
प्रतापपुर गाउँपालिका…