समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

बर्दघाट उद्योग वाणिज्य संघकाे अध्यक्षमा न्यौपाने बिजयी

पप्पु रेग्मी, बर्दघाट,२२ पौष । पश्चिम नवलपरासीको बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाटको छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन अन्तर्गत आगामी नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा पुन: लेखनाथ न्यौपाने बिजयी हुनु भएको छ । शनिवार भएको…

नवलपरासीबाट मोटरसाइकल चोरीमा सम्लग्न ५ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा सम्लग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराका अनुसार…

राजा महात्मा पूर्णभद्रको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा

पप्पुु रेग्मी, बर्दघाट,पाैष १२ । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ९ पञ्चनगर मा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । २०२७ सालमा स्थापना भएको यस विद्यालयकाे…

बर्दघाटमा बन्दै गरेको रमेश टायल उद्योगमा फलामको ट्रस्ट ढल्दा छ जना घाइते

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं–१२, भटौलियामा बुधबार बेलुकी ४ः३० बजे बन्दै गरेको कजरिया रमेश टायल उद्योगमा बन्दै गरेको ट्रष्ट ढल्दा ६ जना मजदुर घाइते भएका छन् । मेशिनद्वारा फलामको पोल जोड्दै काम गर्ने क्रममा फलामको पोल…

नापी कार्यालय परासीका अमिन घुससहित पक्राउ

नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि…

नवलपरासीमा १२ दिनमा ८८ जना फरार प्रतिबादीहरु पक्राउ

नवलपरासी । अदालतले दोषी ठहर गरी फरार रहेका ८८ जनालाई पश्चिम नवलपरासीबाट पक्राउ गरेको छ । पछिल्लो १२ दिनको अवधिमा ८८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी निजल्ला अदालत परासीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ…

बर्दघाटको भटैलियामा प्रहरी पोष्ट स्थापना

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस…

मानवजाति रहेसम्म बुद्ध शिक्षाको महत्त्व बढ्दै जानेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै…

प्रधानमन्त्री प्रचण्ड नवलपरासीको रामग्राममा

मंसीर २६ - प्रधानमन्त्री पुस्पकल दाहल नवलपरासीको रामग्राम पुग्नु भएको छ । गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुप क्षेत्रको बिकासका लागी नया कार्ययोजना सावैजनिक गर्ने कार्यक्रममा सहभागीता जनाउनका लागी प्रधानमन्त्री प्रचण्ड…

सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरी नियन्त्रणमा

परासी २५ मंसिर ।पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।डिउटीमा खटिएको प्रहरीलाई मान्छे लगाई घेराबन्दी गरेर कुट्न र मार्ने धम्की साथ गाली गलोज गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।…