ट्रेन्डिङ
- दाउन्ने क्षेत्रमा अतिक्रमण भएका घर टहरा १५ दिनभित्र हटाउन वन कार्यलयको निर्देशन
- कावासोतीः एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट
- नवलपुरमा दुर्घटना, १ जनाको मृत्यु, एक घाइते
- करेन्ट लागेर रूपन्देहीमा एक जनाको मृत्यु
- कावासोतीमा २ दिन निशुल्क मुटरोग सम्बन्धी स्वास्थ्य परीक्षण हुने
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
पश्चिम नवलपरासीः कतै दुई त कतै त्रिपक्षिय प्रतिस्पर्धा
परासी - पश्चिम नवलपरासीका ७ स्थानीय तहमा कतै दुई पक्षिय त कतै त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । प्रमुख र उपप्रमुख एकै दलको आउने संभावना कम देखिएको छ ।
जिल्लाकै पुरानो नगरपालिका रहेको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा…
अधिवक्ता मनोज कुमार नागवंशी (हरिजन) जनताहरुको हाथ हाथमा ।
रामकरण अम्बेडकर ꓽ
पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका अध्यक्षपदको स्वतन्त्र उमेदवार अधिवक्ता मनोज कुमार नागवंशी (हरिजन) जनताहरुको हाथ हाथमा ।
पार्टीका कार्यकर्ताहरुले पैसा खर्च गर्न सकनु हुन्छ भन्दै पार्टीहरुले दलितहरु लाई…
नवलपरासी, निर्वाचनलाई लक्षित भारतसहित ४ जिल्लाका सुरक्षा अधिकारीको बैठक
हरि शर्मा -
परासी । खुला सीमानाका कारण स्थानीय तह निर्वाचनमा हुन सक्ने अपराधिक कृयाकलापलाई नियन्त्रण गर्न भारतसहित ४ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक बुधबार पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ ।
नेपाल–भारत…
लागुऔषधसहित दुई भारतीय युवक पक्राउ
लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…
नवलपरासीमा बुवाको ह`त्या गरेको आ`रोपमा छोरा प`क्राउ
नवलपरासी (पश्चिम)– बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई प`क्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई…
पश्चिम नवलपरासीमा पनि शूरू भयो नो भोट अभियान
बर्दघाट।पाच दशक देखि लालपुर्जाको आशामा रहेका यहाँका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४…
पश्चिम नवलपरासीमा कांग्रेस र एमालेका बागी उमेदवारसहित ३० जनाको उमेदवारी फिर्ता/६ जनाको उमेदवारी रद्द
हरि शर्मा -
परासी, १६ बैशाख - पश्चिम नवलपरासीमा नेपाली कांग्रेस र एमालेका बागी उमेदवारसहित ३० जनाले उमेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा सुनवल नगरपालिकाको उपप्रमुखमा बागी उमेदवारी दिएका नेपाली कांग्रेसका सोम बहादुर रायमाझी छन्…
टिकट नपाए पछि पार्टी फेर्दै उमेदवारी
गोपी ज्ञवाली -
नवलपरासी । पश्चिम नवलपरासीमा आफ्नो पार्टीबाट निकट नपाए पछि पार्टी फेरेर उमेदवारी दिनेहरुमा पालिका अध्यक्ष÷उपाध्यक्षहरु समेत रहेका छन् ।
प्रतापपुर गाउँपालिकाका कार्यवाहक पालिका अध्यक्ष अञ्जुकुमारी चौधरीले…
पश्चिम नवलपरासीमा प्रमुख, उपप्रमुख नै दलबदल्दै, बागी उमेदवार बन्दै
परासी । मनोनयन दर्ताको अन्तिम दिन दिउँसो ३ बजेसम्म पार्टीको टिकट कुरेर बसेकी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष अञ्जुकुमारी चौधरीले दल परिवर्तन गरेर पुनः सोही पदमा उमेदवारी दिइन् ।
…
पार्टीहरुले दलितलाई निर्णायक पदमा टिकट दिएन
रामकरण अम्बेडकर परासी -
पश्चिम नवलपरासी पाल्हीनन्दनमा दलितहरुको जनसंख्या बढी भए पनि दलितहरुलाई कुनै पार्टीहरुले उच्च पदको उमेदवारको टिकट नदिएकोले अधिवक्ता मनोज कुमार हरिजन नागवंशीले गाउंपालीका अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी गरेका छन ।…