समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पश्चिम नवलपरासीमा प्रमुख/उपप्रमुख नै दलबदलै÷बागी उमेदवार बन्दै

हरि शर्मा - परासी । मनोनयन दर्ताको अन्तिम दिन दिउँसो ३ बजेसम्म पार्टीको टिकट कुरेर बसेकी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष अञ्जु कुमारी चौधरीले दल परिवर्तन गरेर पुनः सोही पदमा उमेदवारी दिइन् । उनी…

पश्चिम नवलपरासीमा ककसले दियो उम्मेदवारी ?

नवलपरासीमा पनि दलका उम्मेदवारहरूले हर्साेउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरूको कार्यालयले ठुला दलहरूलाई सोमबार मनोनयनको दोस्रो दिन उम्मेदवारी दर्ता गराउने तालिका तय गरेअनुसार जिल्लाका ठुला दलहरू…

हृदयेश त्रिपाठीले गृह जिल्लामै पाएनन् उम्मेदवार

परासी , नयाँ दल दर्ता गरेर स्थानीय तह निर्वाचनमा सहभागी भएका पूर्वमन्त्री हृदयेश त्रिपाठी आफ्नै जिल्ला पश्चिम नवलपरासीमा कमजोर देखिएका छन्। जनता प्रगतिशिल पार्टी गठन गरेका त्रिपाठीले १७ जिल्लामा संगठन रहेको दाबी…

नवलपरासीमा ११ सय ४७ जनाको उमेदवारी

हरि शर्मा - परासी, १२ बैशाख ः पश्चिम नवलपरासीमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ११ सय ४७ जनाले उमेदवारी दर्ता गराएका छन् । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह छन् । सबैभन्दा बढी उमेदवारी दर्ता गराउनेमा सुनवल…

नवलपरासीमा खोलामा डुबेर १ जनाको निधन

पप्पु रेग्मी, बर्दघाट,। पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं। ५ सखुवानी स्थित खजुरा खोलामा डुबेर एक युवाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ५ पञ्चम कुटी नजिकै…

सुस्ताले गर्‍यो जनप्रतिनिधिसंग फेरि भेटौला कार्यक्रम

श्याम थापा सुस्ता १० बैशाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले जनप्रतिनिधि संग फेरि भेटौला कार्यक्रम गरेको छ । आशन्न स्थानीय तहको निर्वाचन २०७९ को यही बैशाख ३० गतेका दिन मिति तय भएपछि सुस्तामा रहेका…

काँग्रेस पश्चिम नवलपरासीमा विवादः नाम कटौती आकांक्षीहरुको असन्तुष्टी

हरि शर्मा - परासी, ९ बैशाख ः नगर समितिले नाम कटौती गरेर सिफारिस गरेपछि पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको कांग्रेसबाट मेयर पदमा आकांक्षा देखाएका ३ जनाले जिल्ला समितिमा निवदेन दिएका छन् । निवेदन दिनेमा फेरि दोहोरिन खोजेका रामग्राम…

उमेदवार बन्न पाल्हीनन्दनकी उपाध्यक्षले कांग्रेस छाडेर माअाेवादीमा प्रवेश

हरि शर्मा ( परासी, ९ बैशाख ः पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहाँर कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । फेरि उपाध्यक्ष पदमा दोहोरिने इच्छा देखाएकी कोहाँरलाई कांग्रेसले टिकटका लागि…

नवलपरासीमा डुबेर एक जनाको मृत्यु, कपिलवस्तुमा सवारी दुर्घटनामा एकको निधन

नवलपरासी (पश्चिम) को झरही खोलमा एक जनाको डुबेर मृत्यु भएको छ । रामग्राम नगरपालिका–१२ स्थित झरही खोलामा डुबेर सोही वडा कसिया बस्ने ४० वर्षीय राधेश्याम चौधरीको डुबेर मृत्यु भएको सोमबार प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान…

टाइफाइडविरुद्धको खोपमा ३ हजारबढी बालबालिका छुटे

हरि शर्मा - परासी, - सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी बालबालिका छुटेका छन् । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान जिल्लामा चैत २२ देखि ३० गतेसम्म सञ्चालन गरिएको…