समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

एसपिएम कलेज गैडाकोटको स्ववियूमा नेविसंघको प्यानल निर्विरोध

नवलपुर । गैँडाकोटमा रहेको सूर्यभक्त–पतनादेवी मेमोरियल (एसपिएम) कलेजको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित भएको छ । क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका संयोजक शिवजी…

नवलपुरका विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता, क्याम्पसमा लागेको ताला खुल्यो

नवलपुर । नवलपुरका ४ राजनैतिक दलहरुको दबाब पछि नवलपुरका विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई आन्दोलन फिर्ता लिन र…

नवलपुरमा होली मर्यादित ढंगले मनाउन आग्रह

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले एक सूचना प्रकाशन गरी होली पर्व सभ्य र मर्यादित ढंगले मनाउन आग्रह गरेको छ । नवलपुर प्रहरीद्वारा जारी सूचनामा होली पर्व हर्ष उल्लासका साथ सभ्य र मर्यादित तवरले मनाउन, आत्मीय रुपमा नजिक भएका व्यक्ति…

हसौराको ६२ विगाहा जग्गा भूमाफियाको कब्जामा, स्थानीयको विचल्ली

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा रहेको ६ सय घरपरिवारले अझै जग्गाधनि लालपूर्जा पाउन सकेका छैनन् । बस्ती बस्दा देखि जोतभोग गर्दै आएका यहाँका ६ सय घर धुरी परिवारको जग्गाको लालपूर्जा भूमाफियाको नाममा रहेको छ । यहाँ…

कावासाेतीमा घरमा खाना खाईरहेका पुरूषकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर - नवलपुरकाे कावासाेती १४ गाेरसदीमा घरकाे पिढीमा बसेर खाना खाईरहेका ६४ बर्षीय मानबहादुर कार्कीकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान साढे १० बजेतिर तल्लो…

कुमारवर्ती क्याम्पसमा स्ववियुले निर्माण गरेको क्रिकेट एकेडमीको सांसद कोइरालाद्वारा उदघाटन

कावासोती । कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीद्वारा निर्माण गरिएको क्रिकेट एकेडमीको नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले शुक्रबार उदघाटन गरेका छ्न । शुक्रबार क्याम्पसमा आयोजित कार्यक्रममा एकेडेमीको उदघाटन गर्दै…

स्ववियु निर्वाचनः मध्यविन्दु क्याम्पसमा अझै ताला खुलेन, जनज्योति कलेजमा आज तालिका सार्वजनिक

नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विद्यार्थी संगठनले लगाएको ताला अझै खुलेको छैन । विद्यार्थीको माग पुरा गर्नका लागि आज छलफलको प्रयास भए पनि सहमति जुट्न नसकेपछि ताला नखुलेको नेविसंघ…

केरुङ्गे खोलामा अवैध उत्खनन बढ्यो

नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदीजन्य वस्तुको उत्खनन कार्य बढेको छ । कावासोती १४ र ९ को बीचभागदेखि कावासोती १ को माथिल्लो भागसम्म केरुङ्गे खोलामा अवैध उत्खनन बढेको हो । यहाँ अहिले दैनिक २० देखि ४० वटा…

अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यम गर्न आर्थिक समस्या भएको गुनासो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरका अपाङ्गता भएका व्यक्तिहरुले आफूहरुले उद्यम गर्न चाहाना हुँदा पनि आर्थिक समस्याका कारण उद्यम गर्न कठिनाई हुने गरेको गुनासो गरेका छन् । उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुले उद्यम ब्यवसाय गर्न चाहेमा…

कावासोतीमा सहिद परिवारलाई सम्मान

रामकुमार श्रेष्ठ – नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहिद सप्ताह अन्तर्गत २५ जना सहिद परिवारलाई सम्मान गरेको छ । पार्टीले नवलपुरको कावासोतीमा कार्यक्रम गरी सहिद परिवारलाई सम्मान गरेको हो । नवलपुर जिल्लामा…