समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

खेतमा पानी लगाउने क्रममा लडेर गम्भीर घाइते

कुसुम परियार -   नवलपुर । नवलपुरमा खेतमा पानी लगाउने क्रममा एक जना जेष्ठ नागरिक लडेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका ६ कृतिपुर निवासी ६८ बर्षीइ निलम्बर सुनारी घाइते भएका हुन् । आज साँझ…

देवचुलीमा दुर्घटना १ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका १७ फारम स्थित पूर्व पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाइ सवारी दुर्घटना हुँँदा एक जना घाइते भएका छन् । नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख ६२०४ न को…

नवलपुरमा दुर्घटना एक जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ८ बिजय चोक नजिक पूर्व(पश्चिम राजमार्गमा म्याजिक र मोटरसाइकल एक आपसमा ठक्कर खाइ सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन । गैडाकोटको बिजय चोकबाट शिलान्याश चोकतर्फ जादै गरेको…

कावासोतीमा पोथी गैडा मृत फेला

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोतीमा एउटा पोथी गैडा मंगलबार मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार विहान ७ बजेतिर कावासोती नगरपालिका १५ गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रको बाँणखोलामा गैडा…

कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदीखेल प्रतियोगिता हुने

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरको कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदी खेल प्रतियोगिता हुने भएको छ । कावासोती नगरपालिका १६ डण्डामा रेको थारु राष्ट्रिय संग्राहलय डण्डाको आयोजनामा संग्राहालयको मैदानमा भदौ १३ गते जिल्ला स्तरीय खुल्ला…

नमुना सदरमुकाम जाने गेट राख्न माग, स्थानीयले बुझाए ज्ञापन पत्र

नवलपुर । नवलपुरको कावासोतीमा निर्माणधिन नमुना सदरमुकाम निर्माणको क्रममा कावासोती ३ को पुरानो कावासोतीबाट कावासोती ४ हसौरामा जाने बाटो मासेको भन्दै उक्त बाटो कायम गर्न स्थानीयले माग गरेका छन् । उनीहरुले मंगलबार कावासोती नगरपालिकाका नगर…

नवलपुरमा दुई घटनामा दुर्ई जना घाइते 

कुसुम परियार - नवलपुर। नवलपुर जिल्लाका दुई स्थानमा आज भएको छुट्टा छुट्टै घटनामा परी २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ३ ढोडेनीमा रुखबाट लडेर एक जना घाइते भएका छन् । ढोडेनी निवासी…

बिषालु च्याउ खाँदा नवलपुरमा २ जना विरामी

कुसुम परियार -  नवलपुर । नवलपुरको गैडाकोटमा बिषालु च्याउँ खाँदा दुई जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ११ भेडावारी निवासी ३७ बर्षीया लक्ष्मी श्रेष्ठ र ३० बर्षीया यमुना कार्की बाचेमगर…

गैडाकोटमा इभि माइक्रो र मोटरसाइकल ठक्कर खाँदा १ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ५ आदर्श चोक स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी माइक्रो र मोटरसाइकल एक आपसमा ठक्कर खाइ सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । पूर्व नारायणगढबाट पश्चिम दाङतर्फ जाँदै…

कावासोतीमा फेरि अर्को दुर्घटना एक जनाको मृत्यु

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोतीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती १६ कुमारी टोल स्थित भित्री सडक खण्डमा नम्बर नखुलेको माटेरसाइकलले…