समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नयाँ पशु स्वास्थ्य तथा पशु व्यवसायीका लागि अभिमुखीकरण

नवलपुर । नयाँ पशु स्वास्थ्य तथा नयाँ पशु व्यवसायीका लागि कावासोतीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको आयोजनामा भएको कार्यक्रममा नवलपुर भित्रका पशु प्राविधिक तथा पशु स्वास्थ्यकर्मीहरुको सहभागिता…

क्रान्तिकारी कम्युनिष्ट पार्टीको कावासोतीमा खबरदारी सभा

नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले आज कावासोतीमा विरोध सभा गरेको छ । भ्रष्टाचारको विरोधमा गरिएका खबरदारी तथा विरोध सभा कावासोतीको फलफूल चोकमा भएको थियो । सभामा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गण्डकी…

नवलपुरमा विपद व्यवस्थापनका लागि पूर्व तयारी अभिमुखीकरण

नवलपुर । नेपाल रेडक्रस सोसाइटी नवलपुर जिल्ला शाखाले विपद व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । नवलपुर जिल्ला भित्र रहेका १४ वटै उपशाखाका सभापति सहितका प्रतिनिधिहरुको उपस्थितिमा १ दिवसीय बिपद…

रेडक्रस कावासोतीद्वारा रक्तदाता संस्थालाई सम्मान 

नवलपुर । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले शनिबार विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदाता संस्थाहरुलाई सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोती एवम नवलपुर रक्त सञ्चार सेवाले नवलपुरको प्राविधिक सहयोगमा रक्तदान…

नवलपुरमा खोलामा नुवाउन गएका रुपन्देहीका एक युवकको मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ५ खकरा खोलामा नुहाउने क्रममा रुपन्देहीका एक जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी १८ बर्षीय रोज दंगालको…

कावासोती ४ का २५ घर भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण

रामकुमार श्रेष्ठ - नवलपुर । कावासोतीमा भूमिहिन दलित भूमिहिन सुकुम्वासीलाई जग्गाधनि लालपूर्जा वितरण शुरू गरेको छ । बुधबार पहिलो दिन कावासोती ४ का १७ जना भूमिहिन दलित र ८ जना भूमिहिन सुकुम्बासी गरी २५ जनालाई जग्गाधनि लालपूर्जा वितरण…

गैडाकोटमा भएको सवारी दुर्घटनामा ५ जना घाइते 

नवलपुर । नवलपुरको गैडाकोटमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति गैडाकोट १३ अमरापुरीमा नम्बर नखुलेको कारले ग.प्र.०४–००१ प ७९३९ नम्ब्रको मोटरसाइकलाई ठक्कर…

नवलपुरमा खोलामा डुबेर बालिकाको मृत्यु

नवलपुर । नवलपुरको विनयी खोला दोभानमा पौडी खेल्ने क्रममा डुबेर ८ बर्षीया बालिकाको मृत्यु भएको छ । आज विहान ९ बजेतिर ४÷५ जना साथीहरु मिलेर विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्न गएका ८…

रेशम फिरिरी नेपालद्वारा माझी विद्यालयमा शैक्षिक सामग्री प्रदान

कुसुम परियार – नवलपुर – नवलपुरको कावासोती १५ शेरगञ्जमा रहेको माझी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई रेशम फिरिरी नेपालले शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रम विद्यालयका प्रधानाध्यापक सोमराज घिमिरेको अध्यक्षता एवम रेशम फिरिरि…

जनजाति महासंघको उद्घोषण तालिमको समापन

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ कावासोती १ वडा समन्वय परिषदको आयोजनामा कावासोती १ मा भएको ७ दिने नेतृत्व विकास क्षमता अभिवृद्धि तथा उद्घोषण तालिमको आज समापन गरिएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख फूलकुमारी…