ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरमा खोलामा डुबेर बालिकाको मृत्यु
नवलपुर ।
नवलपुरको विनयी खोला दोभानमा पौडी खेल्ने क्रममा डुबेर ८ बर्षीया बालिकाको मृत्यु भएको छ ।
आज विहान ९ बजेतिर ४÷५ जना साथीहरु मिलेर विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्न गएका ८…
रेशम फिरिरी नेपालद्वारा माझी विद्यालयमा शैक्षिक सामग्री प्रदान
कुसुम परियार –
नवलपुर – नवलपुरको कावासोती १५ शेरगञ्जमा रहेको माझी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई रेशम फिरिरी नेपालले शैक्षिक सामग्री वितरण गरेको छ ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक सोमराज घिमिरेको अध्यक्षता एवम रेशम फिरिरि…
जनजाति महासंघको उद्घोषण तालिमको समापन
नवलपुर ।
नेपाल आदिवासी जनजाति महासंघ कावासोती १ वडा समन्वय परिषदको आयोजनामा कावासोती १ मा भएको ७ दिने नेतृत्व विकास क्षमता अभिवृद्धि तथा उद्घोषण तालिमको आज समापन गरिएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख फूलकुमारी…
नवलपुरमा जंगली च्याउ खाँदा २ जना विरामी
नवलपुर ।
नवलपुरको देवचुली नगरपालिका १६ रहजर स्याउलीमा जंगली च्याउ खाँदा २ जना विरामी परेको छन् ।
जिल्ला प्रहरी कार्यालय रजहरका अनुसार उनीहरुको देवचुली अस्पताल दलदलेमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी सरकारी…
सामुदायिक विद्यालयलाई इलाइब्रेरी सुबिधा सहितको कम्प्युटर ल्याव हस्तान्तरण
नवलपुर । रोटरी क्लव अफ पोखरा फिस्टेलले आज नवलपुरको मध्यबिन्दु–१० अरुणखोलामा रहेको जनता आदर्श माध्यमिक विद्यालय, मंगलचौरलाई अत्याधुनिक प्रविधि तथा सफ्टवयेर जडित २० थान कम्प्युटर सहित सुविधा सप्पन्न कम्प्युटर ल्यावको हस्तान्तरण गरेको छ।…
कावासोती परमेश्वर मण्डलीद्वारा कावासोतीमा सरसफाई
नवलपुरको कावासोतीमा रहेको कावासोती परमेश्वर मण्डली कावासोतीका आयोजनामा आज सोमबार कावासोतीमा सरसफाई गरिएको छ ।
कावासोतीको हाटबजार, फलफूल चोकदेखि सभापति चोकसम्म र फलफूल चोक सहिदपार्क देखि मिलन चोकसम्म सरसफाई गरिएको हो ।
कार्यक्रममा…
जंगली च्याउ खाँदा गैडाकोटमा ८ जना विरामी
नवलपुर ।
जंगली च्याउ खाँदा नवलपुरको गैडाकोट नगरपालिका १३ शिख्रौलीमा र गैडाकोट ११ मुकुन्दसेन टोलका दुई परिवारका ८ जना विरामी परेका छन् ।
बारीमा उम्रेको च्याउ खाँदा दुई परिवारका ८ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ…
लागुपदार्थ दुव्र्यसन विरुद्ध तथा बाल अधिकार सम्बन्धी प्रशिक्षण
कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. १६ को आयोजनामा लागु पदार्थ दुव्र्यसन विरुद्धको रोकथाम न्यूनीकरण तथा बालअधिकार सम्बन्धी १ दिने प्रशिक्षण डण्डामा भएको छ ।
वडा नं. १६ का वडाध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा…
नवलपुरमा भएका सवारी दुर्घटनामा ९ जना घाइते, ५ जना गम्भीर
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका…
नवलपुरका विद्यालय कर्मचारीद्वारा तलव वृद्धि लगायतका माग
रामकुमार श्रेष्ठ -
नवलपुर । नेपाल विद्यालय कर्मचारी परिषद नवलपुरले विभिन्न माग राख्दै नवलपुरका पालिकाहरुमा ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका लगायतका पालिकाहरुमा ज्ञापन…