ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
लुम्बिनी कलेजमा बनेको कावासोती खानेपानीको ओभरहेड टंकी ३ बर्षदेखि अलपत्र
रामकुमार श्रेष्ठ -
कावासोती । नवलपुरको कावासोती ८ लुम्बिनी कलेज परिषरमा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ओभर हेड टंकी निर्माण कार्य अपूरो हुँदा विगत ३ बर्षदेखि अलपत्र परेको छ ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास…
नवलपुर अदालतमा ४ महिनामा २ सय १३ सम्बन्ध विच्छेद
विष्णु खनाल -
नवलपुर ।
नवलपुर जिल्लामा सम्बन्ध विच्छेदका घटनामा उल्लेख्य बृद्धि भएको छ । जिल्ला अदालतमा दर्ता भएका मध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका स्रस्तेतार गम्भीर घिमिरेले जानकारी दिए ।
उनका अनुसार चालु…
हरिबोधनी एकादशीको अवसरमा कावासोतीमा सार्वजनिक विदा
नवलपुर । हरिबोधनी एकादशीको अवसर पारेर भोलि कावासोतीमा सार्वजनिक विदा दिइएको छ ।
कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतद्वारा जारी सूचनामा भोलि हरिबोधनी एकादशीको अवसर पारेर सार्वजनिक विदा दिएको हो ।
भोलि एकादशीको दिन कावासोतीको…
गैडाकोटमा सुतेकै अवस्थामा निधन
नवलपुर । नवलपुरको गैडाकोट ६ मिलिजुली टोल निवासी ५८ बर्षीय ओम बहादुर लुङगेली मगर सुतेकै अवस्थामा मृत भेटिएका छन् ।
हिजो राति खाना खाएर सुतेका मगर आज अबेरसम्म नउठेपछि दिउँसो साढे ११ बजे प्रहरी गई ढोका फोडी हेर्दा मृत भेटिएको इलाका प्रहरी…
कुम्सोदमा अटो दुर्घटनाः ६ जना घाइते
नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिका ६ कुमसोदमा आज साँझ अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार आज साँझ साढे ५ बजेतिर कुमसोदबाट दलदले बजारतर्फ आउँदै गरेको प्रदेश नं ०४Þ–००१ ह ००७२ नं को अटो…
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरको एकता अधिवेशन
नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरको एकता अधिवेशन आजबाट कावासोतीमा शुरु भएको छ ।
अधिवेशनको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यसदस्य हरिभक्त कंडेल प्रतिकले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै…
नारायणी नदीमा नुहाउने क्रममा वेपत्ता
नवलपुर । नवलपुरमा गएराति नारायणी नदीमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् ।
हिजो साँझ सवा ६ बजेतिर नारायणी नदीमा नुहाउन गएका नवलपुरको मध्यविन्दु नगरपालिका २ बलघट्टा नारायणी नदी किनारमा नुहाउने क्रममा मध्यविन्दु ४ मदनपुर निवासी २१…
जंगली च्याउँ खाँदा नवलपुरमा एकै परिवारका ५ जना विरामी
नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी परेका छन् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ बर्षीय धनमाया राजबंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गएराति एकै…
मध्यविन्दुका २५ बढी मासु तथा खाद्य पसलमा अनुगमन
नवलपुर । शुक्रबार नवलपुर मध्यविन्दुको २५ भन्दा बढी मासु पसल, खाद्यान्न पसल, होटल लगायतका पसलहरूमा अनुगमन गरिएको छ ।
मध्यविन्दु नगरपालिकाद्वारा शुक्रबार चोरमारा, पतवारी, लुसलरी, मदनपुर , टाँडी लगायतको क्षेत्रमा छड्के बजार अनुगमन…
उन्नती कल्चरल भिलेजमा शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम
नवलपुर । नवलपुरको गैडाकोट हर्कपुरमा रहेको उन्नती कल्चरल भिलेजमा कात्तिक १० गते शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम गर्ने भएको छ ।
आज उन्नती कल्चरल भिलेजमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १ दिन चल्ने दशैं तथा तिहार…