ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा ४ जना घाइते
नवलपुर ।
नवलपुरमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
आज नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोती नगरपालिका वडा नं. ३ संगमचोकमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।
अट्ठाईस विगाहाबाट…
पत्रकार हत्याको विरोधमा नवलपुरमा विरोध सभा
नवलपुर ।
राजावादीको आन्दोलनको नाममा काठमाडौंको तिनकुनेमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा शनिबार देशभरका पत्रकारहरु आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघको स्थापना दिवसको औपचारिक कार्यक्रम स्थगन गरेर नेपाल पत्रकार महासंघको…
४ दिन भित्र कावासोतीको फोहोर उठाउने नगरपालिकाको प्रतिबद्धता
नवलपुर ।
नवलपुरको कावासोती नगरपालिका भित्रको फोहोर ४ दिन भित्र उठाउन कावासोती नगरपालिकाले प्रतिबद्धता जनाएको छ ।
आज कावासोती नगरपालिकाको तर्फबाट वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक यमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत…
स्ववियु निर्वाचनः गैडाकोटको कालिका संस्कृति विद्यापिठमा सर्वसम्मत
नवलपुर ।
नवलपुरको गैडाकोटमा रहेको कालिका संस्कृति विद्यापिठमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भएको छ ।
नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा मनोनयन दर्ता गरेपछि यहाँ सर्वसम्मत नेतृत्व चयन भएको हो । नेपाल संस्कृति…
स्ववियु निर्वाचन: एसपिएम कलेजमा एकलौटी गरेको भन्दै अनेरास्ववियूद्वारा तालाबन्दी
गैडाकोट । नवलपुरको गैडाकोटमा रहेको एसपिएम कलेजमा कलेज प्रशासन र नेपाल विद्यार्थी संघको मिलोमतोमा एकलौटी रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको छ ।
एसपिएम कलेजमा एकलौटी गरेको भन्दै एमाले निकट…
एसपिएम कलेज गैडाकोटको स्ववियूमा नेविसंघको प्यानल निर्विरोध
नवलपुर । गैँडाकोटमा रहेको सूर्यभक्त–पतनादेवी मेमोरियल (एसपिएम) कलेजको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित भएको छ ।
क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका संयोजक शिवजी…
नवलपुरका विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता, क्याम्पसमा लागेको ताला खुल्यो
नवलपुर । नवलपुरका ४ राजनैतिक दलहरुको दबाब पछि नवलपुरका विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका छन् ।
नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई आन्दोलन फिर्ता लिन र…
नवलपुरमा होली मर्यादित ढंगले मनाउन आग्रह
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले एक सूचना प्रकाशन गरी होली पर्व सभ्य र मर्यादित ढंगले मनाउन आग्रह गरेको छ । नवलपुर प्रहरीद्वारा जारी सूचनामा होली पर्व हर्ष उल्लासका साथ सभ्य र मर्यादित तवरले मनाउन, आत्मीय रुपमा नजिक भएका व्यक्ति…
हसौराको ६२ विगाहा जग्गा भूमाफियाको कब्जामा, स्थानीयको विचल्ली
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा रहेको ६ सय घरपरिवारले अझै जग्गाधनि लालपूर्जा पाउन सकेका छैनन् ।
बस्ती बस्दा देखि जोतभोग गर्दै आएका यहाँका ६ सय घर धुरी परिवारको जग्गाको लालपूर्जा भूमाफियाको नाममा रहेको छ ।
यहाँ…
कावासाेतीमा घरमा खाना खाईरहेका पुरूषकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपुर - नवलपुरकाे कावासाेती १४ गाेरसदीमा घरकाे पिढीमा बसेर खाना खाईरहेका ६४ बर्षीय मानबहादुर कार्कीकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान साढे १० बजेतिर तल्लो…