ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरमा होली मर्यादित ढंगले मनाउन आग्रह
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले एक सूचना प्रकाशन गरी होली पर्व सभ्य र मर्यादित ढंगले मनाउन आग्रह गरेको छ । नवलपुर प्रहरीद्वारा जारी सूचनामा होली पर्व हर्ष उल्लासका साथ सभ्य र मर्यादित तवरले मनाउन, आत्मीय रुपमा नजिक भएका व्यक्ति…
हसौराको ६२ विगाहा जग्गा भूमाफियाको कब्जामा, स्थानीयको विचल्ली
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा रहेको ६ सय घरपरिवारले अझै जग्गाधनि लालपूर्जा पाउन सकेका छैनन् ।
बस्ती बस्दा देखि जोतभोग गर्दै आएका यहाँका ६ सय घर धुरी परिवारको जग्गाको लालपूर्जा भूमाफियाको नाममा रहेको छ ।
यहाँ…
कावासाेतीमा घरमा खाना खाईरहेका पुरूषकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपुर - नवलपुरकाे कावासाेती १४ गाेरसदीमा घरकाे पिढीमा बसेर खाना खाईरहेका ६४ बर्षीय मानबहादुर कार्कीकाे माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान साढे १० बजेतिर तल्लो…
कुमारवर्ती क्याम्पसमा स्ववियुले निर्माण गरेको क्रिकेट एकेडमीको सांसद कोइरालाद्वारा उदघाटन
कावासोती । कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीद्वारा निर्माण गरिएको क्रिकेट एकेडमीको नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले शुक्रबार उदघाटन गरेका छ्न ।
शुक्रबार क्याम्पसमा आयोजित कार्यक्रममा एकेडेमीको उदघाटन गर्दै…
स्ववियु निर्वाचनः मध्यविन्दु क्याम्पसमा अझै ताला खुलेन, जनज्योति कलेजमा आज तालिका सार्वजनिक
नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा विद्यार्थी संगठनले लगाएको ताला अझै खुलेको छैन ।
विद्यार्थीको माग पुरा गर्नका लागि आज छलफलको प्रयास भए पनि सहमति जुट्न नसकेपछि ताला नखुलेको नेविसंघ…
केरुङ्गे खोलामा अवैध उत्खनन बढ्यो
नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदीजन्य वस्तुको उत्खनन कार्य बढेको छ ।
कावासोती १४ र ९ को बीचभागदेखि कावासोती १ को माथिल्लो भागसम्म केरुङ्गे खोलामा अवैध उत्खनन बढेको हो ।
यहाँ अहिले दैनिक २० देखि ४० वटा…
अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यम गर्न आर्थिक समस्या भएको गुनासो
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरका अपाङ्गता भएका व्यक्तिहरुले आफूहरुले उद्यम गर्न चाहाना हुँदा पनि आर्थिक समस्याका कारण उद्यम गर्न कठिनाई हुने गरेको गुनासो गरेका छन् ।
उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुले उद्यम ब्यवसाय गर्न चाहेमा…
कावासोतीमा सहिद परिवारलाई सम्मान
रामकुमार श्रेष्ठ –
नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहिद सप्ताह अन्तर्गत २५ जना सहिद परिवारलाई सम्मान गरेको छ । पार्टीले नवलपुरको कावासोतीमा कार्यक्रम गरी सहिद परिवारलाई सम्मान गरेको हो ।
नवलपुर जिल्लामा…
नवलपुरका थप ४ क्याम्पसमा स्ववियु चुनाव माग
नवलपुर । नवलपुरका विद्यार्थी संगठनहरुले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यहाँका थप ४ वटा कलेजमा निर्वाचन गर्न माग गरेको छ ।
नवलपुरमा रहेका ४ विद्यार्थी संगठनले मंगलबार कावासोतीमा संयुक्त रुपमा पत्रकार सम्मेलन…
नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक
नेपाल पत्रकार महासघ नवलपुर जिल्ला शाखाका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक परेको छ ।
कावासोती ८ निवासी सिग्देलका बुबा केशबराज सिग्देल ७४ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
केशबराज सिग्देल बिगत लामोसमयदेखि…