समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

कावासोतीमा सुकुम्वासीलाई तत्काल लालपूर्जा वितरण गर्न माओवादी केन्द्रको माग 

कावासोती,  भदौ ३० गते । नेकपा माओवादी केन्द्र नवपुरले सुकुम्वासीलाई लालपूर्जा वितरणको काम तत्काल अघि बढाउन माग गर्दै कावासोती नगरपालिकाका प्रमुख विष्णु भुसाललाई ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्रका कावासोती नगर समितिका…

नवलपुरको डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर

रामकुमार श्रेष्ठ - नवलपुर । निजामति कर्मचारी दिवस तथा संविधान दिवसको अवसर पारेर आज बौदीकाली २ डेढगाउँमा निशुल्क बृहत् स्वास्थ्य शिविर भएको छ । कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविर मध्यविन्दु जिल्ला…

बुलिङटारको अत्रौलीटारमा अस्थायी प्रहरी चौकीको उद्घाटन

नवलपुर । नवलपुरको दुर्गम पहाडि बुलिङटार गाउपालिकाको अत्रौलीटारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयले प्रदान गरेको जग्गामा गाउँपालिकाको करिब २६ लाखको लागतमा प्रहरी चौकी भवन निर्माण सम्पन्न गरेर शुक्रवार उद्धघाटन गरिएको हो ।…

कावासोतीको विष्णुनगरमा ११ दिने दशैं मेला हुने

नवलपुर । नवलपुरको कावासोती ६ विष्णुनगरमा ११ दिने दशैं मेला हुने भएको छ । विष्णु नगरमा रहेको प्रतिभा युवा क्लबको आयोजनामा कावासोती ६ विष्णुनगरको खेलमा मैदानमा असोज १५ गतेदेखि २५ गतेसम्म प्रथम विष्णुनगर दशै मेला हुन लागेको हो ।…

सुनारीको पाँचौ स्मृतिमा दुम्किबासमा शोक सभा

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपरासीका संस्थापक जिल्ला सचिव एवम् पूर्व जिल्ला अध्यक्ष स्व. कर्ण बहादुर सुनारी मगरकी श्रीमती तथा नेपाल आदिवासी जनजाति युवा महासंघ नवलपुरका अध्यक्ष नम्सु सुनारी मगरकी आमा मनिसरा सुनारी मगरको पाँचौं…

नवलपुर प्रहरीद्वारा करिब १२ लाख बराबरको अवैध सामग्री बरामद

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीबाट करिब १२ लाख बराबरको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार भन्सार छलि सामान ओसारपसार गरेको भन्ने गोप्य…

युनाईटेड गोल्डकपः चोरमारा युवा क्लबलाई हराउँदै रामपुर सेमिफाइनलमा

कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको शनिबार सम्पन्न पहिलो क्वाटर फाईनलमामा रामपुर रडस चितवन विजयी भएको छ । चोरमारा युवा क्लबलाई ३(१ गोल अन्तरले हराउदैँ रामपुर रडस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । भोलि…

नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना

नवलपुर । पूर्वी नवलपरासीमा जिल्ला हुलाक कार्यालय स्थापना भएको छ । यही भदौ १७ गतेदेखि जिल्ला हुलाक कार्यालय नवलपुर स्थापना भएको हो । कार्यालय कावासोतीमा स्थापना भए पनि कार्यालय राख्ने घर खोजी भईरहेको जनाइएको छ । साविकमा जिल्ला हुलाक…

निजामति कर्मचारी दिवसमा कावासोतीमा रक्तदान

नवलपुर । निजामती कर्मचारी दिवसको अवसर पारेर आज कावासोतीमा कर्मचारी मिलन केन्द्र नवलपुरले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी कावासोतीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेको कर्मचारी मिलन…

गण्डक नहरमा युवती मृत फेला

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलको गण्डक नहरमा एक जना युवती मृत फेला परेका छन् । अन्दाजी २२ बर्षीया युवती आज विहान मृत भेटिएकी हुन् । मृतकको सनाखत हुन सकेको छैन । नवलपुर प्रहरीका अनुसार घटना…