ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक
नेपाल पत्रकार महासघ नवलपुर जिल्ला शाखाका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक परेको छ ।
कावासोती ८ निवासी सिग्देलका बुबा केशबराज सिग्देल ७४ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
केशबराज सिग्देल बिगत लामोसमयदेखि…
कावासोतीमा फोहोर उठ्न छाड्यो
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर उठ्न छाडेको छ ।
कावासोती नगरपालिका र सामुदायिक वन बीच भएको सहमति अनुसार फोहोरलाई वर्गीकरण गर्ने, कुहिने फोहोरलाई…
नवलपुरमा लागुऔषध सहित पक्राउ
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ फलबारीबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
मध्यविन्दु नगरपालिका ८ फुलबारी स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीको चेकिङ टोलीले भैरहवाबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ७ ख ९९२९ नं…
कावासोती नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आवेदन माग्यो
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक सय दिनको कामको लागि बेरोजगारहरुलाई काम गर्न आवेदन माग गरेको छ ।
कावासोती नगरपालिकाले एक सूचना जारी गरी १८ बर्ष पुरा भई ५९ बर्ष उमेर पुगेकाहरुलाई आवेदन…
दुम्किबास पुल भाँचिन गरी सामग्री ल्याउने शिवम सिमेन्टलाई ८६ लाख जरिवाना
नवलपुर ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपुरको बुटवल–नारायणगढ सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिने गरी सामग्री ल्याउन शिवम सिमेन्टलाई सरकारले ८६ लाख जरिवाना तिराएको छ ।
एन एल ०१ ए एच ५१७९ नम्बरको भारीय हेवी ट्रकमा क्षमता…
खरकट्टा जंगलमा ट्रिपरसँग मोटरसाइकल ठोक्किदा एकको मृत्यु
नवलपुरको कावासोती–८ मा पर्ने खरकट्टा जंगलमा रोकि राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । गएराती दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाइकल चालक देवचुली–१६ नयाँ बजराका २९ वषीय केशव महतोको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको…
गैडाकोटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १ मिलनचोक निवासी ३० बर्षीय अर्जुन महतोको निधन भएको हो ।
आज विहान नवलपुरको गैंडाकोट नगरपालिका १ मिलनचोक स्थित भित्री सडक खण्डमा काभ्रेबाट मौलाकालिकातर्फ जादै गरेको बा ५ ख ६२५२ नम्वरको बसले पूर्व…
नवलपुरमा दाउरा काट्न जंगल गएका श्रीमानको मृत्यु, श्रीमती घाइते
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दुम्किबासमा दाउरा काट्न जंगल गएका श्रीमान श्रीमती मध्ये श्रीमान मृत फेला परेका छन् भने श्रीमती घाइते अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार…
कावासोतीबाट १५ बर्षीय बालक ३ दिनदेखि वेपत्ता
नवलपुर । नवलपुरको कावासोती १३ बुढौलीकुनाबाट १५ बर्षीय बालक प्रविन महतो वेपत्ता भएका छन् ।
कावासोती १३ बुढौलीकुना निवासी १५ बर्षीय प्रविन महतो २१ गते विहान ३ बजे घरबाट कोही कसैलाई जानकारी नगराई आफू खुसी हिडेको र अहिलेसम्म वेपत्ता रहेको…
हिजो देखि हराइरहेकी महिला जंगलमा मृत फेला
नवलपुर । नवलपुरको दुवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजोदेखि हराइरहेकी महिला आज मृत फेला परेको छ ।
४ साथीहरुसँगै घाँस काट्न गएका मध्ये १ जनालाई गैडाले आक्रमण गरी घाइते भएको थियो भने दुई जना सकुलस फेला परेका थिए र १ जना…