ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरमा ४ दिन पछि खुल्यो कालीगण्डकी करिडोरको अवरुद्ध सडक
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कालीगण्डकी करिडोर अन्तरगत गैडाकोट नगरपालिका ३ तरंगे खोलामा अवरुद्ध सडक ४ दिन पछि खुलेको छ ।
खोलामा आएको बाढीका कारण ह्युम पाइप बगाएपछि ४ दिनदेखि नवलपुर पाल्पा जोड्ने कालीगण्डकी करिडोर सडक…
निर्माणमा लापरवाहीले दाउन्ने चोरमारा सडक खण्ड सधैं सास्ती
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वपश्चिम राजमार्ग सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीको लापरवाहीका कारण यो बर्षामा पानी पर्ना साथ नवलपुरको चोरमारादेखि दाउन्नेसम्मको सडक खण्डमा यात्रुले दैनिक जसो सास्ती बेहोर्नु परेको छ ।…
कालीगण्डकी करिडोरको नवलपुरमा दुई स्थानमा सडक अवरुद्ध
रामकुमार श्रेष्ठ –
नवलपरासी । कालीगण्डकी करिडोर नवलपुर जिल्लाको २ स्थानमा सडक अवरुद्ध भएको छ ।
कालीगण्डकी करिडोरको नवलपुरको गैडाकोट नगरपालिका ३ को तरङ्गे खोला र बुलिङटार गाउँपालिका १ को मोच डाँडामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।…
नारायणी नदीमा फसेका २ जनाको सशस्त्र प्रहरीबाट उद्धार
नारायणी नदीको भंगालोमा फसेका दुई जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार राति सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० वर्षका ओम बहादुर गुरुङ र ४२ वर्षका खुमबहादुर गुरुङ छन् । बाढीमा फसेका ३५…
बाढीले कावासोती र गैडाकोट डुबान
रामकुमार श्रेष्ठ –
नवलपुर । गएराति देखि आएको भारी बर्षाका कारण कावासोती र गैडाकोट डुबानमा परेको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार नवलपुरको गैडाकोट २ बोटे टोलमा नारायणी नदीको बाढी पसी २०/२५ घर डुबानमा परेको छ ।
उक्त…
नवलपुरमा रातिदेखि नै भारी बर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा विगत ५ दिनदेखि लगातार पानी परिरहेको छ भने गएरातिदेखि भारी बर्षा भएको छ ।
नवलपुरमा पछिल्लो २४ घण्टामा १०१ दशमलब ८ मिलिमिटर पानी परेको छ भने पछिल्लो पछिल्लो १ घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी…
नमुना सदरमुकाममा तीनवटा भवन सम्झौताको चरणमा, जग्गा नापजाँचको काम सकियो
कावासोती । नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौतको चरणमा पुगेको छ ।
अवको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौताको तयारी भइरहेको सघन शहरी तथा भवन निर्माण…
नारायणी नदीमा डुबी माझी वेपत्ता
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको नारायणी नदीमा डुबेर एक जना पुरुष वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १५ प्रजेटघाट स्थित नारायणी नदीमा माछा मार्ने क्रममा कावासोती १५ निवासी ५९ बर्षीय खुलचन माझी…
असार १५ः नवलपुरमा बल्ल २० प्रतिशत रोपाइँ
नवलपुर — समयमा नै वर्षा नहुदा पूर्वी नवलपरासीमा २० प्रतिशत मात्र रोपाइँ भएको छ । भुमिगत सिंचाइको प्रबन्ध भएका किसानले मात्र धान रोपेका छन् । शुक्रबार रातिदेखि वर्षा भएकाले अब किसानले धमाधम धान रोप्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।…
बुटवल नारायणगढ सडक ६ ठाउँमा एकतर्फी
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा बर्षाका कारण गएरातिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दाउन्नेका ६ स्थानमा…