ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरका भूमिहिन सुकुम्बासीहरुको भेला तथा प्रशिक्षण
नवलपुर ।
नवलपुरका भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासीहरुले आफूहरुले राज्यले अनावश्यक दुःख दिने गरेको बताएका छन् ।
निर्वाचनको बेला लालपूर्जा दिन्छु भनेर बाचा गर्ने र जितेर जनप्रतिनिधि बनेपछि उनीहरुले नै राज्यको निकाय बनेर…
कावासोतीमा होटल व्यवसायी संघलाई स्वस्थ्य खाना सम्बन्धी तालिम
नवलपुर । होटल व्यवशायी संघ, नवलपुरले जिल्ला भित्रका होटल तथा रेष्टुरेन्ट सञ्चालकहरुलाई तालिम दिएको छ ।
ग्राहकलाई स्वस्थकर खाना खुवाउन र सम्मानजनक व्यवहार गर्न सिकाउनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका खाद्य…
बौदीकालीमा १८ करोडको अस्पताल भवन बन्यो
नवलपुर । नवलपुरको पहाडी क्षेत्रमा रहेको बौदीकाली गाउँपालिकामा १८ करोडको लागतमा १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । तर दरबन्दी र उपकरण अभावले अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
भवन निर्माण भए पनि अस्पताल सञ्चालनमा आउन सकेको…
नवलपुरमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला परिषद गठन
नवलपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन नवलपुरको जिल्ला परिषद् आज कावासोतीको डण्डा बजारमा भएको छ ।
परिषद्ले दुजमान सिर्पालीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला परिषद्को घोषणा गरेको छ ।
कार्यक्रममा एकीकृत शिक्षक संगठनका केन्द्रिय उपमहासचिव…
सडक निर्माणमा भएको लापरवाहीले नवलपुरमा डेंगु बढ्यो
बोमबाल गिरी – नवलपुर । नारायाणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनीयाँ ठेकेदार कम्पनीको लापरवाहीले नवलपुरमा डेंगु ह्वात्तै बढेको छ । ठेकेदार कम्पनीले समयमै काम नसकी सडकमा खाल्डाखुल्डी पारेर छोड्दा जमेको पानीका कारण डेंगु बढेको हो ।…
नवलपुरमा जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने
नवलपुर । नवलपुरको कावासोती १७ मा रहेको इको टुरिजम युथ क्लबको आयोजनामा असोज ५ गते शनिबार कावासोती १७ अमलटारीमा ललपुर (नवलपुर) जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता पौराणिक र आधुनिक गीतमा आधारित गरेर २…
हुप्सेकोटका किसानलाई विषादी समुचित प्रयोग सम्बन्धी सचेतना
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको हुप्सेकोटमा तरकारीमा विषादीको समुचित प्रयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।
कृषि ज्ञान केन्द्र नवलपुरको आयोजनामा भएको कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे, उपाध्यक्ष…
नवलपुरको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ७ जना घाइते
नवलपुर । नवलपुर जिल्लाको विभिन्न स्थानमा आज भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार नवलपुरको देवचुली नगरपालिका ५ कदमपुरको भित्री सडक खण्डमा स्कुटरले साइकललाई ठक्कर दिंदा ३ जना घाइते भएका छन् ।
आज दिउँसो…
कावासोतीमा सुकुम्वासीलाई तत्काल लालपूर्जा वितरण गर्न माओवादी केन्द्रको माग
कावासोती, भदौ ३० गते । नेकपा माओवादी केन्द्र नवपुरले सुकुम्वासीलाई लालपूर्जा वितरणको काम तत्काल अघि बढाउन माग गर्दै कावासोती नगरपालिकाका प्रमुख विष्णु भुसाललाई ज्ञापन पत्र बुझाएको छ ।
माओवादी केन्द्रका कावासोती नगर समितिका…
नवलपुरको डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर
रामकुमार श्रेष्ठ -
नवलपुर । निजामति कर्मचारी दिवस तथा संविधान दिवसको अवसर पारेर आज बौदीकाली २ डेढगाउँमा निशुल्क बृहत् स्वास्थ्य शिविर भएको छ ।
कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविर मध्यविन्दु जिल्ला…