समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

हरिबोधनी एकादशीको अवसरमा कावासोतीमा सार्वजनिक विदा

नवलपुर । हरिबोधनी एकादशीको अवसर पारेर भोलि कावासोतीमा सार्वजनिक विदा दिइएको छ । कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतद्वारा जारी सूचनामा भोलि हरिबोधनी एकादशीको अवसर पारेर सार्वजनिक विदा दिएको हो । भोलि एकादशीको दिन कावासोतीको…

गैडाकोटमा सुतेकै अवस्थामा निधन

नवलपुर । नवलपुरको गैडाकोट ६ मिलिजुली टोल निवासी ५८ बर्षीय ओम बहादुर लुङगेली मगर सुतेकै अवस्थामा मृत भेटिएका छन् । हिजो राति खाना खाएर सुतेका मगर आज अबेरसम्म नउठेपछि दिउँसो साढे ११ बजे प्रहरी गई ढोका फोडी हेर्दा मृत भेटिएको इलाका प्रहरी…

कुम्सोदमा अटो दुर्घटनाः ६ जना घाइते

नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिका ६ कुमसोदमा आज साँझ अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार आज साँझ साढे ५ बजेतिर कुमसोदबाट दलदले बजारतर्फ आउँदै गरेको प्रदेश नं ०४Þ–००१ ह ००७२ नं को अटो…

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरको एकता अधिवेशन

नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरको एकता अधिवेशन आजबाट कावासोतीमा शुरु भएको छ । अधिवेशनको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यसदस्य हरिभक्त कंडेल प्रतिकले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै…

नारायणी नदीमा नुहाउने क्रममा वेपत्ता

नवलपुर । नवलपुरमा गएराति नारायणी नदीमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् । हिजो साँझ सवा ६ बजेतिर नारायणी नदीमा नुहाउन गएका नवलपुरको मध्यविन्दु नगरपालिका २ बलघट्टा नारायणी नदी किनारमा नुहाउने क्रममा मध्यविन्दु ४ मदनपुर निवासी २१…

जंगली च्याउँ खाँदा नवलपुरमा एकै परिवारका ५ जना विरामी

नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी परेका छन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ बर्षीय धनमाया राजबंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गएराति एकै…

मध्यविन्दुका २५ बढी मासु तथा खाद्य पसलमा अनुगमन

नवलपुर । शुक्रबार नवलपुर मध्यविन्दुको २५ भन्दा बढी मासु पसल, खाद्यान्न पसल, होटल लगायतका पसलहरूमा अनुगमन गरिएको छ । मध्यविन्दु नगरपालिकाद्वारा शुक्रबार चोरमारा, पतवारी, लुसलरी, मदनपुर , टाँडी लगायतको क्षेत्रमा छड्के बजार अनुगमन…

उन्नती कल्चरल भिलेजमा शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम

नवलपुर । नवलपुरको गैडाकोट हर्कपुरमा रहेको उन्नती कल्चरल भिलेजमा कात्तिक १० गते शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम गर्ने भएको छ । आज उन्नती कल्चरल भिलेजमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १ दिन चल्ने दशैं तथा तिहार…

कृषि मन्त्रीसँग नवलपुरका किसानले भने – नवलपुरमा चिस्यान केन्द्र चाहियो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरका किसानहरुले नवलपुरमा चिस्यान केन्द्र नहुँदा किसानले उत्पादन गरेको फसल सस्तोमा विक्री गर्नु परेको गुनासो गरेका छन् । आज कृषि ज्ञान केन्द्र नवलपुरले आयोजना गरेको समुदाय स्तरमा प्रशोधनयोग्य खाद्यान्न आलु…

नवलपुरमा पानीले धान भिज्यो, २० प्रतिशत उत्पादन घट्ने

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरका विभिन्न स्थानमा ३ दिनदेखि लगातार छोटोछोटो ठूलो झरी भईरहेको छ । यो ३ दिनको झरीले काटेर राखेको धान खेतमै भिजे पछि नवलपुरका किसानहरु चिन्तित भएका छन् । पानीले कति क्षति भयो भन्ने विषयमा भने तथ्यांक…