ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
कावासोती खानेपानीद्वारा १० वटा विद्यालयलाई १/१ लाखको अक्षयकोष सहयोग
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका १० वटा सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
प्रत्येक विद्यालयलाई १/१ लाखको दरले…
हावाहुरिले नवलपुरको १० घर र २ वटा विद्यालयमा क्षति
नवलपुर । नवलपुरमा गएरातिको हावाहुरीले आँप र सालका रुखहरु ढली १० वटा घर र २ वटा विद्यालयमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार क्षतिको संकलन कार्य भईरहेको छ । अहिलेसम्म…
मध्यविन्दुमा गोहीको आक्रमणबाट बालक घाइते
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १५ पर्सौनी निवासी सालु थारुको १३ बर्षीय छोरा आयुष थारु गोहीको आक्रमणमा परी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ खेतमा धानको विउ (ब्याड) राख्न…
नवलपुरमा बोटे, माझी, मुसहर समुदायका लागि १ दिने तालिम
नवलपुर । नवलपुरमा बोटे, माझी, मुसहर समुदायका लागि एक दिने तालिम प्रदान गरिएको छ ।
माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपुरको आयोजना र गैडाकोट नगरपालिकाको सहयोगमा भएको स्थानीय तहको बजेट तर्जुमामा बोटे माझी मुसहर समुदायको…
कावासोतीमा झ्यालको चौकसले च्यापी बालकको निधन
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा निर्माणाधिन घरमा झ्यालको चौकसले च्यापी एक जना बालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती ३ गणेशटोली निवासी विष्णुमाया गेलानको ८…
नवलपुरमा गोहीको आक्रमणबाट घाइते
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको तम्सरिया ६ भण्डारा निवासी ४६ बर्षीय खोरबहादुर थारु गोहीको आक्रमणबाट घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु ६ उल्टिखोलामा…
नवलपुरमा बस दुर्घटना ८ जना घाइते
रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको गैडाकोट ९ थुम्सी स्थित पूर्वपश्चिम राजमार्गमा अवरुद्ध सडकमा यात्रु वाहक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
गएराति पौने १ बजेतिर ओरालोमा लु १ ख ८५१३ नम्बरको यात्रु वाहक बसले अचानक ब्रेक…
कावासोतीमा नेविसंघको राँके जुलुस, प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाए
नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ ।
सोमबार नेपाल विद्यार्थी संघ लुम्विनी आदर्श डिग्री कलेज इकाई समितिको नेतृत्वमा प्रधानमन्त्री दहाल र गृहमन्त्री लामिछानेको पुत्ला…
नवलपुर प्रहरीद्वारा साढे ६ लाख बराबरको अवैध सामग्री बरामद
रामकुमार श्रेष्ठ –
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले आज नवलपुरमा साढे ६ लाख बराबरको अवैध सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती १६ चालिसकिलो…
मध्यविन्दुमा लागुऔषध सहित १ जना पक्राउ
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसा निवासी २७ बर्षीय अशोक महतोलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।
उनकै घरमा लागुऔषध लुकाइ राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनको साथबाट…