ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
२५ औँ फोनिज स्थापना दिवसमा नवलपुरमा अन्तरकृया
नवलपुर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासँघ फोनिज स्थापना दिवसमा नवलपुर जिल्लामा अन्तरकृया कार्यक्रम गरिएको छ ।
कार्यक्रम जिल्लाको सदरमुकाम कावासोती स्थित काजासोती नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
फोनिज नवलपुरको आयोजनामा…
मिटरव्याजी पीडितहरुको अभियानमा साथ दिन सञ्चारकर्मीहरुलाई अपिल
नवलपुर । मिटरव्याजी पीडितहरुले आप्नो अभियानमा साथ दिन नवलपुरका पत्रकारहरुलाई आग्रह गरेको छ ।
आज कावासोतीमा मिटरव्याजी पीडितहरुले पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेको हो ।
मिटरव्याजी पीडित रामप्रसाद महतोले आफू र आफू जस्तै…
नवलपुरमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर मृत्यु
नवलपरासी । नवलपुरमा मासु खाँदा घाँटीमा हड्डि अड्किएर एक जनाको मृत्यु भएको छ ।
नवलपुरको गैडाकोट नगरपालिका १ गंगानगरमा छोरी कमला रानाभाटको घर पाहुना आएका कमलाका बुवाको मृत्यु भएको हो ।
तनहुँको भिरकोट नगरपालिका ३ पिपलबारी बस्ने…
विश्व आदिवासी दिवसको दिन नवलुपरमा सार्वजनिक विदा दिन माग
नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरले शुक्रबार अर्थात साउन २५ गते ३० औं विश्वआदिवासी दिवसको दिन सार्वजनिक विदा दिन माग गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी शुक्रबार अर्थात साउन २५ गतेृका दिन सार्वजनिक विदा…
नवलपुरमा करेन्ट लागेर एक जनाको निधन
नवलपुर । नवलपुरको गैडाकोटमा करेन्ट लागेर एक जनाको निधन भएको छ ।
गैडाकोट १० भैसाखोरीमा विजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर गैडाकोट ११ नारायणी आदर्श टोल बस्ने ४५ बर्षीय स्थानीय बासिन्दा तिलक खड्काको निधन भएको हो…
नवलपुरमा सवारी दुर्घटनामा १ जनाको निधन
रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ सहामार अम्चुरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
युपी ५६ ९२१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट ३० मिटर चल अम्चुर…
जसपाको कावासोतीमा रुपान्तरण कार्यक्रम, पटकपटक देशमा सरकार फेरिरहँदा विकास र सुशासनमा असर
कावासोती । जनता समाजवादी पार्टी, मगरात राष्ट्रिय समिति गण्डकी प्रदेश, जिल्ला समन्वय समिति नवलपुरको कावासोती रुपान्तरण कार्यक्रम भएको छ ।
नवलपुर जिल्लाको कावासोतीमा जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष जगतकाजी…
नवलपुरमा नेपाली सेनाका जवानको आफैले चलाएको गोली लागी मृत्यु
नवलपरासी । नवलपुरमा नेपाली सेनाका एक जना प्रहरी जवानको आफैले चलाएको गोली लागि मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आज दिउँसो साढे १२ बजेको समयमा कावासोती नगरपालिका ७ बाँदरझुलामा…
नवलपुरको दुई दुर्घटनामा ३ जना घाइते
नवलपुर । नवलपुरमा आज भएको दुई वटा छुट्टा छुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १४ अमरापुरीमा आज दिउँसो स्कारपियोले मोटरसाइकललाई ठक्कर दिंदा २ जना घाइते…
नवलपुरका अधिकांश स्थानमा सकियो रोपाइँ
बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को १८ हजार सात सय १६ हेक्टर…