समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरमा घर कोही नभएको मौका छोपी लाखौं धनमाल चोरी

रामकुमार श्रेष्ठ — नवलपुर । नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगर नारायणी टोलमा देवीलाल रानाभाटको घर कोही नभएको मौका पारी चोरी भएको छ । घरका सबै मानिस तनहूको घिरिङ पहाड गएको बेला उनको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय…

कावासोतीमा एकसिंगे गैडा मृत फेला, निकुञ्जमा पाटेबाघ मृत भेटिए

नवलपुरको कावावोती-१५मा रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनमा गैँडा मृत फेला परेको छ । प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उक्त गैँडाको खाग र खुर सुरक्षीत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं…

बाघको आक्रमणबाट नवलपुरमा १ जना घाईते

नवलपुर । नवलपुरमा बाघको आक्रमणमा परी मध्यविन्दु ५ बाघखोर निवासी ३० बर्षीय यम नारायण महतो घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा…

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले जिल्लामा दैनिक सरदर १५ देखि २० ठाउँमा वन डढेलो लाग्ने गरेका जानकारी दिए । बढ्दो गर्मी,…

नवलपुरमा आगलागीबाट घरगोठ जल्यो, डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु

नवलपुरमा आगलागीबाट घरगोठ जल्यो नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती एक घरमा आगलागी भएको छ । आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको हो । गएराति करिब सवा २…

दाउन्नेमा टिप्पर खस्यो, चालक गम्भीर घाइते

नवलपुर । नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको त्रियासी मोडमा लु २ ख लु २ ख ३४५६ नम्बरको टिप्पर सडकबाट खस्दा चालक गम्भीर घाइते भएका छन् । आज दिउँसो पौने ४ बजेतिर टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो ।…

गिरुवारी खोलाबाट सशस्त्र प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा लियो

नवलपुर । नवलपुरको हुप्सेकोट ३ गिरुवारी खोलाबाट गएराति सशस्त्र प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ चोरी गर्दै गर्दा सशस्त्र प्रहरी वेश क्याम्प चोरमाराको गस्ती टोलीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र…

कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटे

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेकी छिन् । श्रीमान वैदेशिक रोजगारीमा रहेकी कावासोती निवासी २७ बर्षीय ति महिलाले फोनमा श्रीमानसँग कुराकानी गर्दा गर्दै आत्महत्याको…

मध्यविन्दु नगरपालिकाले आगलागीबाट क्षति भएकाे घर बनाईदिने

प्रकाश रेग्मी - नवलपुर । नवलपुरकाे मध्यविन्दु नगरपालिका १४ चनाैटेमा दुईदिन अघि आगलागीबाट क्षति भएकाे घर मध्यविन्दु नगरपालिकाले पुर्ननिर्माण गरिदिने भएकाे छ । आज घटनास्थलमा राहत सामग्री वितरण गर्न पुगेका नगर प्रमुख भिमलाल…

नवलपुर: कालीगण्डकी नदीमा डुबेर दिदीबहिनीकाे मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुरकाे कालीगण्डकी नदीमा वेपत्ता १४ बर्षीया बालिका आज मृत फेला परेकी छिन् । शनिबार साँझदेखि वेपत्ता दिन अघि वेपत्ता भएकी बौदीकाली ३ निवासी रेवत सारुकी छाेरी १४ बर्षीया नरिना सारू मगर मंगलबार दिउँसाे…