समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

कालीगण्डकी करिडोरको नवलपुरमा दुई स्थानमा सडक अवरुद्ध

रामकुमार श्रेष्ठ – नवलपरासी । कालीगण्डकी करिडोर नवलपुर जिल्लाको २ स्थानमा सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरको नवलपुरको गैडाकोट नगरपालिका ३ को तरङ्गे खोला र बुलिङटार गाउँपालिका १ को मोच डाँडामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।…

नारायणी नदीमा फसेका २ जनाको सशस्त्र प्रहरीबाट उद्धार

नारायणी नदीको भंगालोमा फसेका दुई जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार राति सकुशल उद्धार गरेको छ । उद्धार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० वर्षका ओम बहादुर गुरुङ र ४२ वर्षका खुमबहादुर गुरुङ छन् । बाढीमा फसेका ३५…

बाढीले कावासोती र गैडाकोट डुबान

रामकुमार श्रेष्ठ – नवलपुर । गएराति देखि आएको भारी बर्षाका कारण कावासोती र गैडाकोट डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार नवलपुरको गैडाकोट २ बोटे टोलमा नारायणी नदीको बाढी पसी २०/२५ घर डुबानमा परेको छ । उक्त…

नवलपुरमा रातिदेखि नै भारी बर्षा, नदी आसपासको बस्तीमा सतर्क रहन प्रशासनको आग्रह

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरमा विगत ५ दिनदेखि लगातार पानी परिरहेको छ भने गएरातिदेखि भारी बर्षा भएको छ । नवलपुरमा पछिल्लो २४ घण्टामा १०१ दशमलब ८ मिलिमिटर पानी परेको छ भने पछिल्लो पछिल्लो १ घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी…

नमुना सदरमुकाममा तीनवटा भवन सम्झौताको चरणमा, जग्गा नापजाँचको काम सकियो

कावासोती । नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौतको चरणमा पुगेको छ । अवको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौताको तयारी भइरहेको सघन शहरी तथा भवन निर्माण…

नारायणी नदीमा डुबी माझी वेपत्ता

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको नारायणी नदीमा डुबेर एक जना पुरुष वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १५ प्रजेटघाट स्थित नारायणी नदीमा माछा मार्ने क्रममा कावासोती १५ निवासी ५९ बर्षीय खुलचन माझी…

असार १५ः नवलपुरमा बल्ल २० प्रतिशत रोपाइँ

नवलपुर — समयमा नै वर्षा नहुदा पूर्वी नवलपरासीमा २० प्रतिशत मात्र रोपाइँ भएको छ । भुमिगत सिंचाइको प्रबन्ध भएका किसानले मात्र धान रोपेका छन् । शुक्रबार रातिदेखि वर्षा भएकाले अब किसानले धमाधम धान रोप्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।…

बुटवल नारायणगढ सडक ६ ठाउँमा एकतर्फी

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा बर्षाका कारण गएरातिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दाउन्नेका ६ स्थानमा…

पहिरोले नवलपुरमा कालीगण्डकी करिडोर, दलदले–डेढगाउँ, दलदले–बुलिङटार सकड अवरुद्ध

रामकुमार श्रेष्ठ नवलपुर । बर्षासँगै आएको पहिरोले नवलपुरको बुलिङटार गाउँपालिका ६ कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुका अनुसार बुलिङटार गाउँपालिका ६ को फुलमति खोला बढ्न गई सडक अवरुद्ध भएको हो । पानी…

नवलपुरको देवचुलीमा बेवारिसे शव फेला

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा ६ मुण्डे कुमसोत सडक खण्डको जंगलमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नाम थर वतन…