समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

कावासोतीमा प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुँदै

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद र स्वतन्त्र विद्यार्थी युनियन कुमारवर्ती बहुमुखी क्याम्पसको आयोजना र कावासोती नगर युवा सञ्जालको सहकार्यमा…

विकासको नाममा लापरवाहीको यो हद कहिलेसम्म ? भिडियो सहित

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा केही दिन अघि नाला खन्दै गर्दा एक्कासी खसेको माटोले पुरिएर ३ जना मजदुरको मृत्यु भयो । विश्व बैंकको सहयोगमा कावासोती नगरपालिकाले निर्माण शुरु गरेका नाला निर्माणको एक महिना…

गिटी चोर्दै गरेका चाइना स्टेट कम्पनीका ३ वटा टिप्पर र एउटा जेसिबी नियन्त्रणमा

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा गिटी चोर्दै गरेको चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६…

गर्मी बढेपछि कावासोती विद्यालय थप दुई दिन बन्द

नवलपुर । गर्मी बढेपछि नवलपुरको कावासोतीका विद्यालयहरु थप दुई दिनलाई विदा गरिएको छ । यस अघि कावासोती नगरपालिकाले सूचना जारी गरी सोमबारदेखि बुधबारसम्मलाई ३ दिन विद्यालय विदा गरेकोमा आज फेरि सूचना जारी गरी विहीबार र शुक्रबारलाई २ दिन…

विनयी त्रिवेणी गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघको नयाँ समिति गठन

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघको नयाँ समिति गठन भएको छ । चित्रबहादुर थापा मगरको अध्यक्षतामा नेपाल आदिवासी जनजाति महासंघ पालिका समन्वय परिषदको नयाँ समिति गठन भएको निर्वाचन…

गर्मीका कारण नवलपुरको मध्यविन्दुमा ३ दिन विद्यालय बन्द

नवलपुर । गर्मीका कारण नवलपुरको मध्यविन्दु नगरपालिकामा ३ दिनका लागि विद्यालय विदा गरिएको छ । बड्दो गर्मीका कारण बालबालिकाहरुको विरामी पर्ने लगायतका स्वास्थ्य समस्या देखिन थालेको भन्दै मध्यविन्दु नगरपालिकाले सोमबारदेखि बुधबारसम्म ३…

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कावासोती । नेकपा एमाले विनयी त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा राजु बराल मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ । जेठ १८ गते उद्घाटन भएको दोस्रो गाउँपालिका कमिटीको अधिवेशनले राजु बराल मगरको नेतृत्वमा ६३ सदस्यीय गाउँपालिका कमिटी गठन…

स्व. तिर्थराज भुसालको सम्झनामा ९६ जनाले गरे रक्तदान

नवलपुर एफ एमका संस्थापक स्व. तिर्थ राज भुसालको सम्झनामा ९६ जनाले रक्तदान गरेका छन् । दुर्घटना भएकाहरुले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यका साथ हरेक वर्ष भुसालको जन्मजयन्तीको दिन जेठ २६ गते रक्तदान कार्यक्रम हुदैं…

कावासोती खानेपानीद्वारा १० वटा विद्यालयलाई १/१ लाखको अक्षयकोष सहयोग

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका १० वटा सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । प्रत्येक विद्यालयलाई १/१ लाखको दरले…

हावाहुरिले नवलपुरको १० घर र २ वटा विद्यालयमा क्षति

नवलपुर । नवलपुरमा गएरातिको हावाहुरीले आँप र सालका रुखहरु ढली १० वटा घर र २ वटा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार क्षतिको संकलन कार्य भईरहेको छ । अहिलेसम्म…