समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुर सहकारी मिटरब्याज : १० लाख ऋणको ब्याज ८५ लाख

बोमलाल गिरी – नवलपुर, चैत २६ गते । पचपन्न वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर सहकारी संस्थाबाट लिएको ऋणको…

नवलपुरमा ५ राउण्ड गोली सहित पक्राउ

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रहरीले ५ राउण्ड गोली सहित १ जनालाई पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका ७ निवासी २९ बर्षीय राहुल थापालाई प्रहरीले ५ राउण्ड गोली सहित पक्राउ…

अम्रिसोले नवलपुरको नाङ्गोडाँडा भरियो तर बजार भाउ पाएन

रामकुमार श्रेष्ठ – नवलपरासी । झट्ट हेर्दा इलामको चिया बगान जस्तै भएको छ अहिले नवलुरका अधिकांश डाँडा । नाङ्गो डाँडालाई हरियो बनाउन, भूक्षय, बाढी पहिरो रोक्न र स्थानीयका जीविकोपार्जनमा पनि होस भनेर नवलपुरमा पहाडि क्षेत्रमा गरिएको…

बुटवल नारायणगढ सडक विस्तारः दुवैतर्फ गरी बल्ल २९ किलोमिटर कालोपत्रे

कावासोती, चैत २२ गते । नारायणगढ-बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्व पश्चिम राजमार्गको गैँडाकोटदेखि दाउन्ने सम्मको पूर्वी खण्डको ६५ किलोमिटर सडकमध्ये १९ किलोमिटर एक तर्फ र…

मेची महाकाली साइकल यात्रीलाई कावासोतीमा स्वागत (भिडियो सहित)

कावासोती । महिला सशक्तिकरणको लागि मेची महाकाली एक साइकल यात्रामा निस्केका साइकल यात्री यमुना ढकाललाई कावासोतीमा स्वागत गरिएको छ । कावासोती साइकिलिङ्ग ग्रुपको आयोजनामा कावासोतीमा उनलाई स्वागत गरिएको हो । ८ दिन अघि पूर्वबाट साइकल…

नवलपुरमा स्कूल बसको ठक्करबाट १ जनाको निधन १ जना गम्भीर घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा स्कूल बसको ठक्करबाट १ जनाको घटना स्थलमै निधन भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा…

नवलपुरका ७ वटा गैडा चितवन लगियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ । आठ वर्षदेखि ३० वर्षसम्मका…

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटनामा नवलपुरका एक जनाको मृत्यु

गोरखा — मझुवा देउराली-मनकामना सडक खण्ड अन्तर्गत सहिद लखन गाउपालिका-३ घाेर्लेस्वारामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-४ का शाेभाकर गैरेकाे मृत्यु भएकाे हो ।…

गैँडाकोट नगरपालिकामा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरुआत गरेको छ। गत फागुन ३० गते गृह मन्त्रालयको निर्णय अनुसार नेपालमै पहिलोपटक सो पालिकाले आजदेखि केन्द्रिकृत नागरिकता सूचना…

नेकपा माले नवलपुर पुनगर्ठन, काफ्लेको नेतृत्वमा नयाँ समिति चयन

नवलपुर । नेकपा माले नवलपुर पुनगर्ठन गरिएको छ । कावासोतीमा बसेको भेलाले लोकप्रसाद काफ्लेको नेतृत्वमा नयाँ समिति पुनगर्ठन गरेको हो । समितिको सचिवमा लोकप्रसाद काफ्ले र उपसचिव तथा संगठन विभाग प्रमुखमा मायादेवी ठकुरीलाई मनोनयन गरेको छ ।…