समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

मध्यविन्दुमा गोहीको आक्रमणबाट बालक घाइते

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १५ पर्सौनी निवासी सालु थारुको १३ बर्षीय छोरा आयुष थारु गोहीको आक्रमणमा परी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ खेतमा धानको विउ (ब्याड) राख्न…

नवलपुरमा बोटे, माझी, मुसहर समुदायका लागि १ दिने तालिम

नवलपुर । नवलपुरमा बोटे, माझी, मुसहर समुदायका लागि एक दिने तालिम प्रदान गरिएको छ । माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपुरको आयोजना र गैडाकोट नगरपालिकाको सहयोगमा भएको स्थानीय तहको बजेट तर्जुमामा बोटे माझी मुसहर समुदायको…

कावासोतीमा झ्यालको चौकसले च्यापी बालकको निधन

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरमा निर्माणाधिन घरमा झ्यालको चौकसले च्यापी एक जना बालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती ३ गणेशटोली निवासी विष्णुमाया गेलानको ८…

नवलपुरमा गोहीको आक्रमणबाट घाइते

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको तम्सरिया ६ भण्डारा निवासी ४६ बर्षीय खोरबहादुर थारु गोहीको आक्रमणबाट घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु ६ उल्टिखोलामा…

नवलपुरमा बस दुर्घटना ८ जना घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको गैडाकोट ९ थुम्सी स्थित पूर्वपश्चिम राजमार्गमा अवरुद्ध सडकमा यात्रु वाहक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गएराति पौने १ बजेतिर ओरालोमा लु १ ख ८५१३ नम्बरको यात्रु वाहक बसले अचानक ब्रेक…

कावासोतीमा नेविसंघको राँके जुलुस, प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाए

नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । सोमबार नेपाल विद्यार्थी संघ लुम्विनी आदर्श डिग्री कलेज इकाई समितिको नेतृत्वमा प्रधानमन्त्री दहाल र गृहमन्त्री लामिछानेको पुत्ला…

नवलपुर प्रहरीद्वारा साढे ६ लाख बराबरको अवैध सामग्री बरामद

रामकुमार श्रेष्ठ – नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले आज नवलपुरमा साढे ६ लाख बराबरको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती १६ चालिसकिलो…

मध्यविन्दुमा लागुऔषध सहित १ जना पक्राउ

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसा निवासी २७ बर्षीय अशोक महतोलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । उनकै घरमा लागुऔषध लुकाइ राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनको साथबाट…

नवलपुरमा सर्पदंशबाट एक जना महिला विरामी

नवलपुर । नवलपुरमा सर्पदंशका कारण एक जना महिला विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १२ तमासपुर बस्ने ३३ बर्षीय निर्मला चौधरीलाई हिजो साँझ सर्पले डसेको हो । चौधरीलाई गोठालो जाने…

कावासोतीमा लागुऔषध सहित २ जना पक्राउ

नवलपुर । नवलपुरको कावासोती १६ चालिसकिलो जंगलबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गको चालिसकिलो जंगलमा प्रहरीले चेकजाँच गर्ने क्रममा गैडाकोट १४ निवासी ३७ बर्षीय मेघराज जैसी र २६ बर्षीय अनुप…