समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरमा महिला हिंसा विरुद्ध सचेतना र्याली

नवलपुर । नवलपुरको कावासोतीमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना मूलक र्याली गरिएको छ । कावासोती स्थित कुमारवर्ती चोकबाट फलफूल चोकसम्म र्याली गरिएको थियो । र्यालीमा सचेतनामूलक प्लेकार्डहरु पनि बोकिएको थियो । र्याली पछि…

हुप्सेकोटको गिरुवारी कोलिया सडक खण्ठडमा अटो र स्कुटी जुध्दा ७ जना घाइते

कुसुम परियार –  नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका २ लाहुरे चोकमा आज दिउँसो अटो र स्कुटी एक आपसमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लाहुरे चोक स्थित भित्रि सडक खण्डमा गिरुबारीबाट कोलियातर्फ…

नवलपुरमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खांदा ७ जना घाइते

कुसुम परियार –  नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ बाह्रघरे स्थित भित्री सडक खण्डमा आज दिउँसो अटो र मोटरसाइकल एक आसपमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार बाह्रघरेबाट दुम्किबासतर्फ…

एमाले महाधिवेशन प्रतिनिधि छनौटः गण्डकी प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे पराजित

रामकुमार श्रेष्ठ –   नवलपुर । नेकपा एमालेको केन्द्रिय प्रतिनिधि छनौटको क्रममा नवलपुरमा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डे पराजित भएका छन् । केन्द्रिय प्रतिनिधिका लागि नवलपुर क्षेत्र नं. २ बाट खुल्लातर्फबाट उम्मेदवारी…

नवलपुरः बाटोमा अचेत भेटिएका १६ बर्षीय किशोरको उपचारको क्रममा मृत्यु

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ नयाँ गाउँमा अचेत अवस्थामा भेटिएका १६ बर्षीय किशोरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४ कोल्टाडी निवासी चन्द्र सारु मगरको १६ बर्षीय छोरा सलोन…

अंशबन्डाको निहूँमा हुप्सेकोटमा मासपेगरी छोराको कुटपिटबाट बाबुको ज्यान गयो

नवलपुर । नवलपुरको हुप्सेकोटमा अंशबन्डाको निहूँमा हुप्सेकोटमा मासपेगरी छोराको कुटपिटबाट बाबुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका १ जुगेपानी निवासी ६० बर्षीय रामबहादुर विकालाई उनकै छोरा ३० बर्षीय…

तिब्र गतिमा सवारी चलाउने ५० चालक कारवाहीमा परे

नवलपुर । नवलपुरमा तिव्र गतिका कारण सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले ओभर स्पिटमा सवारी चलाउने सवारी चालकलाई कारवाही अगाडि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले पछिल्लो २ दिनेमा गरेको चेकिङको क्रममा मात्रै ५० बढी सवारी…

नवलपुरमा लागुऔषध सहित १ महिला पक्राउ

नवलपुर । नवलपुर प्रहरीले एक जना महिलालाई लागूऔषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक निमित्त सूचना अधिकारी विरेन्द्र राज गुरुङका अनुसार नवलपुरको देवचुली नगरपालिका ६ मुण्डे निवासी ४२ बर्षीया फूलमाया…

नवलपुरमा सवारी दुर्घटना, १ को मृत्यु, २ घाइते

नवलपुर । नवलपुरको कावासोती १६ डण्डामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति रोकि राखेको कर्णाली प्रदेश…

नवलपुरमा बस दुर्घटना, २० बढी यात्रु घाइते

कुसुम परियार –  नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यविन्दु ८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान १० बजे तिर मध्यबिन्दु नगरपालिका खजुरी खोला नजिक…