ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरको अरुणखोलामा एक जना महिलाको शव फेला, हत्या आशंका
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको अरुणखोलामा एक जना महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ । शरिरमा चोटपटक देखिएको महिलाको शव बोरा भित्र पोको पारी फालिएको अवस्थामा भेटिएको हो ।
मध्यविन्दु १२ बाहुनी कुना स्थित पूर्वपश्चिम…
गैडाकोटमा ट्रकको ठक्करबाट पैदल यात्रुको निधन, अर्को दुर्घटनामा २ जना घाइते
रामकुमार श्रेष्ठ –
नवलपुरको गैडाकोटमा आज विहान ट्रकको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी गैडाकोट ५ निवासी अन्दाजी ८२ बर्षीय पुरुष यमनाथ पौडेलेका मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार…
नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
कुसुम परियार -
नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी नवलपुरको मध्यविन्दु–११, कुसन्डे निवासी ६९ बर्षीय दल सिंह थापाको मृत्यु भएको हो ।
नवलपुर प्रहरीका अनुसार मध्यविन्दु १० अरुणखोलाको अरुणखोला…
कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
कावासोती । नवलपुरको कावासोती–१६, डण्डामा थारु संग्रहालय अगाडि पूर्व–पश्चिम राजमार्गको डिभाइडरमा ठक्कर खाई मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
लु ६८ प ५१८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कावासोती–९ का ४५ वर्षीय…
नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली १६ रहजर स्थित पूर्वपश्चिम राजमार्गमा युपी ८० एफटी ३५२५ नम्बरको भारतीय ट्रकले ना २१ प ४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय…
कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोती १५ गुन्द्रेही ढकाहा सामुदायिक वनमा दाउरा लिन गएका एक जना पुरुष भालुको आक्रमणमा परी घाइते भएका छन् ।
हुप्सेकोट २ घर भई हाल कावासोती १५ गोडार निवासी २८ बर्षीय भुवन सिंह सुनारी मगरलाई भालुले…
देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका – १४ क्याम्पस चोक नजिक पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
नवलपुर प्रहरीका अनुसार शुक्रबार करिब २ बजेको समयमा दलदलेबाट कावासोतीतर्फ जाँदै गरेको बा ७०…
पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
नवलपुर - पाल्पाको निस्दी गाउँपालिका–४, मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
दुर्घटनामा घटनास्थलमै तीन जनाको र उपचारको क्रममा थप एकजनाको गरि ४ जनाको मृत्यु पुष्टि भएको प्रहरीले बताएको छ । उपचारको क्रममा थप…
नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन
रामकुमार श्रेष्ठ -
नवलपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा चितवन भरतपुरका…
नेपाली कांग्रेस नवलपुर २ मा विष्णु कार्की सहित ३ जनाको नाम सिफारिस
रामकुमार श्रेष्ठ -
नवलपुर । नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर २ का लागि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी समानुपातिकतर्फ २ जना र राष्ट्रिय सभाको निर्वाचनका लागि ३…