समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

बुटवल नारायणगढ सडक विस्तारः दुवैतर्फ गरी बल्ल २९ किलोमिटर कालोपत्रे

कावासोती, चैत २२ गते । नारायणगढ-बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्व पश्चिम राजमार्गको गैँडाकोटदेखि दाउन्ने सम्मको पूर्वी खण्डको ६५ किलोमिटर सडकमध्ये १९ किलोमिटर एक तर्फ र…

मेची महाकाली साइकल यात्रीलाई कावासोतीमा स्वागत (भिडियो सहित)

कावासोती । महिला सशक्तिकरणको लागि मेची महाकाली एक साइकल यात्रामा निस्केका साइकल यात्री यमुना ढकाललाई कावासोतीमा स्वागत गरिएको छ । कावासोती साइकिलिङ्ग ग्रुपको आयोजनामा कावासोतीमा उनलाई स्वागत गरिएको हो । ८ दिन अघि पूर्वबाट साइकल…

नवलपुरमा स्कूल बसको ठक्करबाट १ जनाको निधन १ जना गम्भीर घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा स्कूल बसको ठक्करबाट १ जनाको घटना स्थलमै निधन भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा…

नवलपुरका ७ वटा गैडा चितवन लगियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ । आठ वर्षदेखि ३० वर्षसम्मका…

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटनामा नवलपुरका एक जनाको मृत्यु

गोरखा — मझुवा देउराली-मनकामना सडक खण्ड अन्तर्गत सहिद लखन गाउपालिका-३ घाेर्लेस्वारामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-४ का शाेभाकर गैरेकाे मृत्यु भएकाे हो ।…

गैँडाकोट नगरपालिकामा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरुआत गरेको छ। गत फागुन ३० गते गृह मन्त्रालयको निर्णय अनुसार नेपालमै पहिलोपटक सो पालिकाले आजदेखि केन्द्रिकृत नागरिकता सूचना…

नेकपा माले नवलपुर पुनगर्ठन, काफ्लेको नेतृत्वमा नयाँ समिति चयन

नवलपुर । नेकपा माले नवलपुर पुनगर्ठन गरिएको छ । कावासोतीमा बसेको भेलाले लोकप्रसाद काफ्लेको नेतृत्वमा नयाँ समिति पुनगर्ठन गरेको हो । समितिको सचिवमा लोकप्रसाद काफ्ले र उपसचिव तथा संगठन विभाग प्रमुखमा मायादेवी ठकुरीलाई मनोनयन गरेको छ ।…

कावासोतीमा मोटरसाइकल दुर्घटनामा २ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ सयपत्री चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ कावाासोतीबाट सयपत्रीचोक तर्फ…

सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको प्रथम साधारण सभा

नवलपुर । सेवा निवृत्त राष्ट्रसेवा समाज नवलपुरका प्रथम साधारण सभा कावासोतीमा आज भएको छ । साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि उच्च अदालतका पूर्वी न्यायाधीष ऋषि अधिकारीले सेवा निवृत्त कर्मचारीहरु अवकास पछि घर चुपचाप…

सुनवलमा वर्षामापन केन्द्र सञ्चालन

परासी — पश्चिम नवलपरासीको सुनवलमा वर्षामापन उपकरण जडान गरिएको छ । सुनवल नगरपालिका–४ स्थित रमावपुर माध्यमिक विद्यालय परिसरमा वर्षामापन उपकरणसँगै केन्द्र स्थापना गरिएको हो । जल तथा मौसम विज्ञान कार्यालय रुपन्देहीले केन्द्रको स्थापना…