समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरको मकै बारीमा जङ्गली बँदेल आतंक

गर्मी बढेसँगै पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा किसानले लगाएका मकै बालीमा जङ्गली बँदेल पसेर खान थालेपछि स्थानीयमा त्रास बढेको छ । केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका जङ्गली बँदेलले, देवचुली र मध्यबिन्दु…

कावासोतीमा स्कुटी र अटो ठक्कर खाँदा ४ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ हलचोकमा स्कुटी र अटो एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार कावासोती ३ हलचोक स्थित पूर्व पश्चिम राजमार्ग सडकखण्डमा कावासोतीबाट डण्डातर्फ जादै गरेको ग.…

एसइईपछि सिप सिक्दै विद्यार्थी

कावासोती। बुलिङटार गाउँपालिका– ४ का १६ वर्षीय असिम सुस्लिङ मगरले एसइईको परीक्षा सकेर नतिजा नआउँदासम्म सिप सिक्न लागेका छन् । उनी अहिले बाँसको चोयाबाट डोको, नाम्लो, डाला, सुपो, ढकिया बनाउने सिप सिक्न व्यस्त छन् । सहरी क्षेत्रमा एसईई…

सुनारीको निधनले जनजाति आन्दोलनमा अपुरणीय क्षतिः महासंघ (भिडियो सहित)

https://youtu.be/Ujbx3T3b9jw नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीका संस्थापक एवम् पूर्व जिल्ला अध्यक्ष कर्णबहादुर सुनारीको स्मृतिमा शोक सभा गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति…

नवलपुरमा १ जनाको डुबेर मृत्यु, एक जना नारायणी नदीमा वेपत्ता

नवलपुर । पूर्वी नवलपरासीमा एक जना पानीमा डुबेर निधन भएको छ भने १ जना नारायणी नदीमा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैडाकोट १२ मालपुर बस्ने ५९ बर्षीय सिताराम महतोको…

झुक्किएर डिजल र विष सेवन गर्दा नवलपुरमा दुई जना बालक विरामी

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सिद्रेमा करिब ३ बर्षको बालकले डिजेल सेवन गर्दा गम्भीर विरामी भएका छन् । सिद्रेका मनकुमारी सोमैका ३२ महिनाको छोरा सलुन सोमैले घरमा खेल्ने क्रममा डिजेल सेवन गरेको प्रहरीले जनाएको…

नवलपुरको सिख्रौलीघाटमा ललितपुरका ५१ बर्षीय पुरुष मृत फेला

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ सिख्रौली घाट नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । ललितपुर जिल्लाको गोदावारी नगरपालिका वडा नं. ०६ टिकाभैरव बस्ने ५१ बर्षीय राजन थापा क्षेत्रीको शव फेला परेको नवलपुर…

नवलपुर सहकारी मिटरब्याज : १० लाख ऋणको ब्याज ८५ लाख

बोमलाल गिरी – नवलपुर, चैत २६ गते । पचपन्न वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर सहकारी संस्थाबाट लिएको ऋणको…

नवलपुरमा ५ राउण्ड गोली सहित पक्राउ

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रहरीले ५ राउण्ड गोली सहित १ जनालाई पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका ७ निवासी २९ बर्षीय राहुल थापालाई प्रहरीले ५ राउण्ड गोली सहित पक्राउ…

अम्रिसोले नवलपुरको नाङ्गोडाँडा भरियो तर बजार भाउ पाएन

रामकुमार श्रेष्ठ – नवलपरासी । झट्ट हेर्दा इलामको चिया बगान जस्तै भएको छ अहिले नवलुरका अधिकांश डाँडा । नाङ्गो डाँडालाई हरियो बनाउन, भूक्षय, बाढी पहिरो रोक्न र स्थानीयका जीविकोपार्जनमा पनि होस भनेर नवलपुरमा पहाडि क्षेत्रमा गरिएको…