ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
समता स्कूल कावासोतीका आज प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन
नवलपुर । समता स्कुल कावासोतीले शैक्षिक वर्ष २०८२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा आज सार्बजनिक गरेको छ।
नेपाल प्याप्सनका पुर्व सह कोषाध्यक्ष तथा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिपकराज लम्सालको प्रमुख आथित्यतामा…
काँग्रेस एमालेको प्यानललाई हराउँदै डण्डाको बजार समितिका स्वतन्त्र उमेदवार केसी विजयी
रामकुमार श्रेष्ठ -
नवलपुर । काँग्रेस र एमालेको साझा उम्मेदवारलाई हराउँदै डण्डाको बजार विकास समितिका स्वतन्त्र उम्मेदवार हरि केसी विजयी भएका छन् ।
डण्डा बजार विकास समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा हरि केसी पुन अध्यक्षमा…
नवलपुरमा भएको दुर्घटना ४ जना घाइते
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सी जंगल स्थित पूर्व पश्चिम राजमार्गमा गएराति नम्बर नखुलेको सानो सवारी साधनले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको छ ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको नम्बर नखुलेको सानो सवारी साधनले विपरित…
खानेपानीमा लगाएको २५ प्रतिशत कर घटाउन खानेपानी महासंघ नवलपुरको माग
रामकुमार श्रेष्ठ -
नवलपुर । सरकारले बजेट भाषण मार्फत खानेपानी उपभोक्तालाई उठेको शुल्कमा लगाउन लागेको २५ प्रतिशत कर हटाउन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले माग गरेको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले…
नवलपुरमा भएको सवारी दुर्घटनामा ५ जना घाईते
नवलपुर – नवलपुरको दुई छुट्टाछुट्टै ठाउमा भएको सवारी दुर्घटनामा ५ जना घाईते भएका छन ।
नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १२ हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकल एकआपसमा ठक्कर खादा भएको सवारी दुर्घटना ५ जना घाईते…
राहत कोषका लागि ९९ रुपैयाँ संकलन अभियान
नवलपुर । नवलपुरमा रहेका मोबाइल व्यवसायीहरुले राहात कोषका लागि ९९ रुपैयाँ संकलन अभियान शुरु गरेको छ ।
नेपाल मोबाइल व्यवसायी महासंघको स्थापना दिवसको अवसर पारेर नेपाल मोबाइल व्यवसायी संघ नवलपुरले विपतमा परेका व्यवसायीहरुलाई राहत उपलब्ध…
कावासोतीमा एक जना महिला मृत फेला
नवलपुर ।
नवलपुरको कावासोती २ हाट बजारमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नाम, थर वतन नखुलेको अन्दाजी ४५ बर्षीया मंगोलिन वर्णको महिला मृत अवस्थामा फेला परेकी हुन् ।
उनका सनाखत हुन नसकेको…
नवलपुरमा विभिन्न घटनाका दोषी फरार ४ जना पक्राउ
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले विभिन्न घटनामा दोषी फरार ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार अदालतबाट दोषी ठहर भई फरार रहेका नवलपुरका ४ जनालाई पक्राउ गरिएको हो ।…
विभिन्न अपराधिक घटनामा सम्लग्न भई फरार ७ जना पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरका विभिन्न अपराधिक घटनाका सम्लग्न रही फरार रहेका ७ जना अभियुक्त नवलपुर प्रहरीले प्रक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार उनीहरु जबरजस्ती करणीदेखि…
चिकित्सकहरु आन्दोलित, मध्यविन्दु प्रादेशिक अस्पतालमा ओपिडी सेवा बन्द
रामकुमार श्रेष्ठ -
नवलपुर । चिकित्सकहरुको आन्दोलनका कारण नवलपुरको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालको ओपिडि सेवा बन्द भएको छ ।
नेपाल मेडिकल काउन्सिल मार्फत समाधान हुनुपर्ने मुद्धाहरुमा न्यायलयबाट हस्तक्षेप गरी…