ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरः बुलिङ्गटारमा काँग्रेसको किल्ला भत्कायो एमालेका सुनारीले
नवलपुर । पूर्वी नवलपरासीमा आफ्नो एउटा गढ बौदीकाली गाउँपालिका गुमाएको नेपाली काँग्रेसले बुलिङ्गटार गाउँपालिका पनि गुमाएको छ ।
बुलिङ्गटार गाउँपालिकाको काँग्रेसको किल्ला नेकपा एमालेका दिपेन्द्र सुनारीले तोडिदिएका छन् । २०७४ को…
कावासोती १६ मा माओवादी केन्द्रका श्रेष्ठ वडाध्यक्षमा विजयी
नवलपुरको कावासोती नगरपालिकामा माओवादी केन्द्रले खाता खाेलेकाे छ ।
कावासाेतीमा कावासाेती १६ बाट मात्र माओवादीले वडाध्यक्षमा उम्मेद्वार उठाएकाे थियाे ।
गठबन्धन तर्फका उम्मेद्वार तथा माओवादी केन्द्रका तर्फबाट कावासाेती १६ काे वडाध्यक्षका…
नवलपुरः गैडाकोट १७ को वडाध्यक्षमा ५ मत अन्तरले माओवादी केन्द्र विजयी, १,२,३ र १८ मा काँग्रेस विजयी
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट १७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपी कंडेल निर्वाचित भएका छन् ।
उनले नेकपा एमाले र नेपाली काँग्रेसको उम्मेदवारलाई पछाडि पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् । यहाँ…
नवलपुरः बौदीकालीमा काँग्रेसको किल्ला तोड्दै, एमाले विजयी
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा काँग्रेसको किल्ला तोड्दै नेकपा एमाले विजयी भएको छ । यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडामा नेकपा एमालेले जित हात पारेको छ ।
बौदीकाली…
मध्यविन्दु नगरपालिकामा मतगणना सुरु हुदै, वडाका मतपेटिका खोलियो
नवलपुरको मध्यविन्दु नगरपालिकामा मतगणना सुरु हुने तयारी भएको छ ।
अहिले मतगणनका लागि मतपेटिका खोलिएको छ । निर्वाचन आयोगले वडा नम्बर १ को मतपेटिको खोलिएको जानकारी दिएको छ ।
उम्मेदवारहरूका प्रतिनिधि…
नवलपुरः काँग्रेसको गढ बौदीकाली, बुलिङ्गटारमा एमालेको अग्रता
रामकुमार श्रेष्ठ -
नवलपुर । यस अघि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद जित हात पारेको काँग्रेसको गढको रुपमा हेरिएको नवलपुरको पहाडी गाउँपालिका बुलिङ्गटार र बौदीकालीमा नेकपा एमालेले अग्रता लिएको छ ।
यस अघि ६ वटै वडा जितेको…
नवलपुरः कावासोती १ मा काँग्रेसलाई धक्का, १ र १७ मा एमालेको जित
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुखमा नेकपा एमालेको अग्रता कायम राख्दै २ वटा वडामा नेकपा एमालेले जित हात पारेको छ ।
कावासोती १ मा यस अघि नेपाली काँग्रेसले प्यानललै जितको भए पनि…
नवलपुरः कावासोतीमा मेयर/उपमेयर एमालेको अग्रता
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएको छ ।
अहिले कावासोती १ र कावासोती १७ को मतगणना जारी रहेको छ । पछिल्लो जानकारी अनुसार कावासोती…
नवलपुरबाट शुरु भयो राप्रपाको विजयी यात्रा, विनयी त्रिवेणी ७ मा प्यानलै विजयी
नवलपुर । पूर्वी नवलपरासीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी यात्रा शुरु गरेको छ । विनयी त्रिवेणी गाउँपालिका ७ को अन्तिम मत परिणाम आउँदा राप्रपाले विनयी त्रिवेणी ७ मा वडाध्यक्ष सहित प्यानलै जित हात पारेको छ ।
विनयी…
नवलपुरः बौदीकालीको ३ वटाको मत अन्तिम मतपरिणाम आयो, ४,६ मा काँग्रेस, ५ एमाले विजयी
नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको ३ वटा वडाको अन्तिम मत परिणाम आएको छ । जस अन्तरगत २ वटा वडामा नेपाली काँग्रेस र एउटा वडामा नेकपा एमाले विजयी भएको छ ।
६ वटा वडा रहेको बौदीकालीमा ६ नम्बर वडाबाट…