समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

पूर्वी नवलपरासीमा एमाले ६ र कांग्रेस २ पालिकामा विजयी

नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको हो । २०७४ को निर्वाचनमा नेपाली…

कावासोतीमा एमालेको जित

पूर्वी नवलपरासीको कावासोतीको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । कावासोती नगरपालिकाको अन्तिम मत परिणाम आउँदा कावासोती नगरप्रमुखमा नेकपा एमालेका विष्णु भुसाल र उपप्रमुखमा फुलकुमारी थनेत विजयी भएका…

नवलपुर : काँग्रेसको कार्यकर्ता लिएर विजयी जुलुसमा आँउदै गरेको बसको ढोकाबाट खसेर एक जनाको निधन

पूर्वी नवलपरासीमा नेपाली काँग्रेसको विजयी जुलुसमा हिडेको बसको ढोकाबाट खसेर एकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार आज नवलपरासीको विनयी त्रिवेणी गाउपालिका वडा नं. बबुवन स्थित  भित्री सडक खण्डमा नेपाली…

मतगणना सुचारु गर्न माग गर्दै कावासाेतीमा नाराबाजी

कावासाेती । कावासाेती नगरपालिकाकाे मतगणना सुचारु गर्न माग गर्दै नाराबाजी भएकाे छ । कावासाेती नगरपालिकाकाे मतगणना मंगलबार राति ९ बजेदेखि मतगणनाकाे काम हुन नसकेको भन्दै गणना कार्य सुचारू गराउन एमाले निकट नेता…

नवलपुरः गैडाकोट काँग्रेसले जित्यो, नगरप्रमुखमा मदनभक्त अधिकारी निर्वाचित

रामकुमार श्रेष्ठ   – नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नगरप्रमुख उपप्रमुख दुवै पदमा नेपाली काँग्रेस विजयी भएको हो । १८ वटा वडा रहेको गैडाकोट नगरपालिकामा १८ वटै वडाको…

देवचुली मेयर उपमेयर दुवै एमालेले विजयी, यस्तो छ अन्तिम मत परिणाम विवरण

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो । यहाँ यस अघि मेयर काँग्रेस र उपमेयर एमालेले जितेको थियो । नगर प्रमुखमा नेकपा…

नवलपुरः हुप्सेकोटमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी

रामकुमार श्रेष्ठ – नवलपुर — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो । लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट…

कावासोती १५ को अध्यक्षमा नेपाली काङ्ग्रेसका श्रेष्ठ विजयी

नवलुरको कावासोती नगरपाकिला वडा नं १५ मा अध्यक्षमा नेपाली काङग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका तेज कुमार श्रेष्ठले नेकपा एमलेका धनिराम गुरौलाई ६२ मतअन्तरले पराजित गर्नुभएको हो। श्रेष्ठले ११९९ र गुरौले ११३७…

देवचुलीमा प्रमुख उपप्रमुख दुवैमा एमालेका अग्रता, ५ वटा वडामा एमालेको जित, २ वटा वडामा काँग्रेसको

रामकुमार श्रेष्ठ –  नवलपुर । पूर्वी नवलरासीको देवचुली नगरपालिकामा नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेको अग्रता लिएको छ । मतगणनाको शुरु देखिनै अग्रता लिएको एमालेले ७ वटा वडाको अन्तिम मत परिणाम आउँदासम्म पनि अग्रता कायमै राखेको…

कावासोती प्रमुख, उपप्रमुखमा एमालेको अग्रता कायमै

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै राखेको छ । अहिलेसम्म कावासोती १, २, १६ र १७ को मतगणना सकिएको छ भने कावासोती १५ को १००१ र कावासोती ३ को…