समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरमा भएका सवारी दुर्घटनामा ९ जना घाइते, ५ जना गम्भीर

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका…

नवलपुरका विद्यालय कर्मचारीद्वारा तलव वृद्धि लगायतका माग 

रामकुमार श्रेष्ठ - नवलपुर । नेपाल विद्यालय कर्मचारी परिषद नवलपुरले विभिन्न माग राख्दै नवलपुरका पालिकाहरुमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका लगायतका पालिकाहरुमा ज्ञापन…

गैडाकोटमा भएको सवारी दुर्घटनामा ४ जना घाइते 

नवलपुर । नवलपुरको गैडाकोटमा गएराति भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । नवलपुरको गैडाकोट नगरपालिका ८ जयश्री पुल नजिकै भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गोरखाबाट सुर्खेततर्फ…

गैडाकोटमा मोटरसाईकल एकआपसमा ठोक्किदा ३ जना घाईते 

कुसुम परियार  - नवलपुर । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. १ मौलाकालिका सडक खण्डमा मोटरसाईकल एकआपसमा ठोक्किदा भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन । चितवनबाट मौलाकालिका मन्दिरतर्फ जाँदै गरेको ना ३८ प ११८२ नं. को…

बुलिङटार गाउँपालिकाको सार्वजनिक सुनुवाइः कालिगण्डकी डाइभर्सन र उत्खननमा सरोकारवालाको चासो

नवलपुर — बुलिङटार गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको छ । कार्यक्रममा सरोकारवालाहरुले कालिगण्डकी डाइभर्सन आयोजना र नदीजन्य पदार्थ उत्खनन् प्रति चासो व्यक्त गरेका थिए ।…

नवलपुरका चिकित्सकहरु आन्दोलित

नवलपुर । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सेतो पोशाक लगाएर उनीहरुले काठमाडौंका माइतीघर मण्डलादेखि देशभरका सदरमुकाममा आज प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा…

जनतालाई झुक्काएर आयातित गणतन्त्रमा नेता रमाएको आरोप

रामकुमार श्रेष्ठ – नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान नवलपुर आइपुगेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको टोलीले नवलपुरको दुम्किबास, अरुणखोला,…

नारायणघाट-बुटवल सडक खण्डमा साना पुल निर्माण सम्पन्न

नेपालको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा निर्माण हुने सबै साना पुलको निर्माण सकिएको छ। गैँडाकोट–दाउन्ने खण्डमा रहेका २२ साना पुल निर्माण सम्पन्न भएका हुन्। योजना सूचना अधिकारी इन्जिनियर शिव…

नवलुरमा २८ हजार बालबालिकालाई भिटामिन ए खुवाइदै

नवलपुर । शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । जसअन्तरगत नवलपुरमा पनि ८ वटै पालिकामा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगत भिटामिन ए खुवाउने तयारी पुरा भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।…

प्रयाप्त पाठ्य पुस्तक नवलपुर आइपुग्यो

नवलपुर । नयाँ शैक्षिक सत्र शुरु हुनु पूर्व नवलपुर जिल्लामा आवश्यक पुस्तक नवलपुर जिल्ला आइपुगेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरले जनाएको छ । शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले…