समुह अनुसार हेर्नसहोस

पत्रपत्रिका

कालापानीबारे चीन बोल्यो,– हामीले मिचेका छैनौं

नेपाली भूभाग कालापानी क्षेत्र अतिक्रमणबारे अर्को छिमेकी चीनले एक सातापछि मुख खोलेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेन सुहाङले नियमित पत्रकार भेटघाटमा कालापानी अतिक्रमणबारे आएको जिज्ञासामा उत्तर दिँदै भने, ‘कालापानी…

मेडिकल कलेजले शुल्क फिर्ता गर्ने सुरसार छैन

मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट बढी लिएको शुल्क फिर्ता गर्ने सुरसार नगरेको समाचार गोरखापत्र दैनिकमा छ । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई १५ दिने म्यान दिएका…

फेरि मिर्गौला प्रत्यारोपणको मनस्थितिमा प्रधानमन्त्री, प्रचण्ड र पोखरेललाई थप भूमिका दिने तयारी

कान्तिपुर दैनिकले प्रधानमन्त्रीको सक्रियताबारेको समाचार छापेको छ । ‘बालुवाटारमा म्याराथन बैठक’ हेडलाइन दिइएको समाचारमा केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका र प्रमुख प्रतिपक्षी नेताहरुसँग गरेको छलफललाई श्रृंखलाबद्ध रुपमा…

प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर, स्थानीय भन्छन्– बरू अस्पताल बनाइदिएको भए हुन्थ्यो

पत्रपत्रिका - प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले भ्युटावर निर्माणमा सुरु भएको  छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का दिएर दमक नगरपालिका ३…

कालापानी क्षेत्रमा सुरक्षा शून्य

भारतले कालापानी क्षेत्रमा सुरक्षा बढाइरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने शून्य छ। नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले हालै जारी गरेको नयाँ नक्साअनुसार नेपाल-भारत सीमा वारिपारि कौवा र गुञ्जी क्षेत्र पर्छ ।…

भारतले मिच्यो २३ जिल्लाका ६० हजार ६ सय २७ हेक्टर नेपाली जमिन

पत्रपत्रिका। अन्नपूर्ण पोष्ट कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्। दार्चुलादेखि…

रौतहट बम काण्डः तत्कालीन प्रहरी नेतृत्व र सरकारी वकिलको बयान

पत्रपत्रिका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ गते रौतहटको राजपुरमा बम…

संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा

पत्रपत्रिका संयुक्त राष्ट्रसंघ आर्थिक संकटमा परेको छ। यो संकटले कर्मचारीलाई तलब खुवाउनै समस्या भएको छ । आर्थिक संकटमा परेपछि राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार…

कुकुरबाट बलात्कार गराइयो

काठमाडौं : ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ बेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर, मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र…

चार सय पदका लागि उपसचिव र सहसचिवको नयाँ भर्ना खुल्दै

पत्रपत्रिका -  लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ। दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले बुधबार विज्ञापन आह्वान गर्न लागेको समाचार राजधानी दैनिकमा छ। आयोग स्रोतका…