मेडिकल कलेजले शुल्क फिर्ता गर्ने सुरसार छैन

239







मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट बढी लिएको शुल्क फिर्ता गर्ने सुरसार नगरेको समाचार गोरखापत्र दैनिकमा छ । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई १५ दिने म्यान दिएका थिए र उक्त समय अवधिभित्र फिर्ता नगरेर ठगी मुद्दा चलाउने चेतावनी दिएका थिए ।


You might also like
Loading...