ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
पत्रपत्रिका
नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर
अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला…
कालाे सूचीकाे कम्पनीसँग नेपालले स्याटेलाइट खरिद गर्दै
भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद गर्न लागेको खबर कान्तिपुरमा छ ।
तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको यो…
भट्टराई– यादव नेतृत्वको दलमा शुरूमै दुई धार
बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको दलमा दुई धार देखिएकोलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार, सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुई धार देखापरेको छ ।…
राजपा नेपाल अध्यक्षमा महतो र ठाकुर भिड्दै, २५ पदाधिकारीसहित केन्द्रीय कमिटी १७१ सदस्यीय
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) आगामी महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय भएको छ । पार्टीको विधान संशोधन गर्दै निर्वाचनमा होमिएका राजपा नेपालभित्र नेतृत्वका लागि राजेन्द्र महतो र महन्थ ठाकुर आन्तरिक तयारीमा जुटेका…
अझै ८६ प्रतिशत महिलाले प्रयोग गर्दैनन् ‘स्यानिटरी प्याड’
सरकारले देशभरमा सहज तरिकाले स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपनि ८६ प्रतिशत महिला स्यानिटरी प्याडको पहुँचबाहिरै छन्। स्यानेटरी प्याडको पहुँच बाहिर रहन बाध्य हुँदा महिलामा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखापर्ने गरेको…
राजपाद्वारा तीनवटै विधेयक फिर्ता लिन माग
विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले मिडिया काउन्सिल लगायत संविधान विपरीत आएका तीन वटा विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी संयोजक शरदसिंह भण्डारीको अध्यक्षतामा शुक्रवार बसेको अध्यक्ष मण्डलको बैठकले मिडिया काउन्सिल विधेयकका अतिरिक्त …
व्यर्थै थपियो मेलम्चीमा साढे २ अर्ब भार
काठमाडौं : मेलम्चीको बाँकी काम (तीन प्रतिशत)का लागि थप दुई अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ। ३६ करोड रुपैयाँ भुक्तानी दिएको भए आइसकेको मेलम्ची सरकारी कर्मचारीको ‘द्रव्यमोह’का कारण बाँकी काम सक्न राज्यले यति धेरै रकम पुनः लगानी…
काँग्रेसले छान्यो छायामन्त्रीः गगनलाई शिक्षा, दिलेन्द्रलाई गृहको जिम्मेवारी
नेपाली ‘कांग्रेसका छायामन्त्रीको सूची तयार’ गरेको छ । सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाइसकेको र यसको घोषणा एक दुई दिनमै हुने बताइएको छ ।
स्रोतका अनुसार गगन थापा शिक्षा मन्त्री, ज्ञानेन्द्रबहादुर कार्की भौतिक पूर्वाधारमन्त्री,…
नेपालमा १ हजार ४३ जना गैरकानुनी विदेशी नागरिक, भिसाको म्याद सकिएर लुक्ने ७२२, रोहिंग्या ३२१
काठमाडौं । नेपालमा गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासी विदेशी नागरिकको संख्या १ हजार ४३ पुगेको छ । विभिन्न मुलुकबाट प्रक्रिया पूरा गरेर आएका तर भिसाको म्याद सकिएका ७२२ जना र भागेर आएका रोहिंग्या जाति ३२१ जना गरी १ हजार ४३ जना अवैधानिक…
भागबन्डामै जिम्मेवारी
काठमाडौं : सत्तारूढ दल नेकपाले भागबन्डामा जिल्ला तहको नेतृत्व टुंगो लगाएको छ। तत्कालीन एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व पाएको छ। नेकपाले पार्टी एकताको ११ महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेको हो।
केन्द्रीय विभाग,…