काँग्रेसले छान्यो छायामन्त्रीः गगनलाई शिक्षा, दिलेन्द्रलाई गृहको जिम्मेवारी

153












नेपाली ‘कांग्रेसका छायामन्त्रीको सूची तयार’ गरेको छ । सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाइसकेको र यसको घोषणा एक दुई दिनमै हुने बताइएको छ ।

स्रोतका अनुसार  गगन थापा शिक्षा मन्त्री, ज्ञानेन्द्रबहादुर कार्की भौतिक पूर्वाधारमन्त्री, डा. मिनेन्द्र रिजाल अर्थमन्त्री, दिलेन्द्रप्रसाद बडु गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र भिमसेनदास प्रधान रक्षा मन्त्री रहने छन् । यसैगरी उमाकान्त चौधरी स्वास्थ्यमन्त्री, मीन विश्वकर्मा उद्योग मन्त्री, उमा रेग्मी महिला बालबालिका मन्त्री, जितेन्द्र नारायण देव सञ्चारमन्त्री र सञ्जय गौतम ऊर्जामन्त्री रहने नयाँ पत्रिकाको समाचारमा लेखिएको छ ।




You might also like
Loading...