समुह अनुसार हेर्नसहोस

पत्रपत्रिका

भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री, गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकको दाबी

काठमाडौं ।  भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता…

पत्नी उपचारका लागि अमेरिका पुगेका प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन’ सर्कुलर

अमेरिका । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका प्रचण्डमाथि आतंकवादी भन्दै उजुरी परेको खबर बाहिर…

भाषाका नाममा ठगी, विद्यार्थी लुटिन्छन् तर अनुगमन निष्प्रभावी

काठमाडौं । जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन ।…

गण्डकी मेडिकल कलेज ठगी धन्दामा सरकार मौन

काठमाडौं । पोखरास्थित गण्डकी मेडिकल कलेजका सञ्चालकसहित १० जनाविरुद्ध ठगी, फौजदारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ । कलेजले करोडौं रुपैयाँ ठगेको विषय सार्वजनिक हुँदा पनि स्थानीय प्रशासन, सम्बन्धित निकाय र सरकारले यसप्रति…

कांग्रेस केन्द्रीय समिति ४ चैतमा, पौडेल—सिटौला समूह बहिष्कारको तयारीमा

काठमाडौं । १० माघबाट सुरु भएर बीचमा स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी ४ चैतका लागि बोलाइएको छ । १२ फागुनमा बसेको केन्द्रीय समितिबाट विधानलाई बहुमतबाट पारित गरेपछि कांग्रेसले १४ फागुनमा बस्ने गरी अर्को बैठक…

७८ जना न्यायाधीश छानबिनको घेरामा

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा गरेका छन् । न्याय सम्पादन त्रुटि भेटिएको, बिचौलियासँग गठजोड रहेको उजुरीपछि उनले तीन न्यायाधीशको काज सरुवा गरेका हुन् । काज सरुवा गरिएका न्यायाधीशमा…

शोभराजको कैद छुटबारे निर्णय गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले चाल्र्स शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलामा तीन महीनाभित्र छुट दिने…

क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताएका छन् । फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने…

घरभित्र अर्धनग्न किशोरीको शव फेला, हत्या आशङ्कामा बुबा पक्राउ, आमा फरार

सप्तरी । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि…

आफ्नै फैसला विपरीत सरकारी गाडी चढ्छन् पूर्वप्रधानन्यायाधीशहरू

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरूले आफैंले गरेको फैसलाविपरीत सेवा सुविधा लिँदै आइरहेका छन् । सर्वोच्चले कानुन निर्माण गरेर मात्रै सेवा सुविधा लिन आदेश दिए पनि जीवित सबै १४ जना पूर्वप्रधानन्यायाधीशले शक्तिको दुरुपयोग गर्दै…