समुह अनुसार हेर्नसहोस

पत्रपत्रिका

नेपाल अतिकम विकसित देशबाट माथि उठ्यो

पत्रपत्रिका - सन् २०१५ मै योग्यता पुगे पनि आर्थिक सुविधा कम हुने भएकाले नेपालकै आग्रहमा स्तरोन्नति स्थगित हुँदै आएको थियो, नेपालाई अझै पाँच वर्ष अतिकम विकसित मुलुककै सुविधा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त…

नेता र कलाकारको साथमा लक्की मिडियाले पांँचौ बार्षिकोत्सव भव्य रुपमा मनाउँदै

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले आफ्नो गौरवमय पांँचौ बार्षिकोत्सव भव्यताका साथ मनाउन लागिएको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता गगन थापाको प्रमुख आतिथ्यतामा सोमबार भरतपुरको सिजी ल्याण्डमार्कको चितवन…

फरार अभियुक्तलाई धमाधम फूलमाला ! हत्या गर्नेदेखि रातो पासपोर्ट बेच्नेसम्म ओलीसमूहमा प्रवेश

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूपश्चिमस्तरीय कार्यकर्ता भेलामा पूर्वजनमुक्ति सेनाका कमान्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका…

अप्ठेरो पारे प्रदेशसभा पनि विघटन गर्ने चेतावनी

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा संवैधानिक संकट…

रुपन्देहीका स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी

रुपन्देही । स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ…

सरकारकै खेलाचीका कारण संक्रमण झन् बढ्यो

काठमाडौं–  स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलने दर अझै कम भएको छैन। परीक्षण कम भएर संख्या कम देखिए पनि प्रतिशतका आधारमा संक्रमण दर बढेको देखिन्छ। दैनिक १० हजारभन्दा कम पिसिआर परीक्षण हुन थालेपछि संक्रमितको संख्या १ हजारदेखि…

लक्की मिडिया हाउसको पाचौं बार्षिकोत्सवमा डाक्टर सहित कलाकारलाई सम्मान गर्ने

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले चितवनका दुई चिकित्सक सहित कलाकारलाई सम्मान गर्ने भएको छ । मिडिया हाउसको गौरवमय पाचौं बार्षिकोत्सवको अवसर पारेर उनीहरुलाई सम्मान गर्ने भएको हो । मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार भन्ने…

विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै…

ओली-प्रचण्डबीच भागबण्डा नमिल्दा मन्त्रीमण्डल पुनर्गठन स्थगित

काठमाडौं, २५ असाेज । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया दशैंसम्मका लागि स्थगित भएको छ । तीन साताअघि बसेको सचिवालय बैठकले सरकारको कामलाई थप प्रभावकारी बनाउन…