ट्रेन्डिङ
- आजै केही मन्त्रीहरु नियुक्तिको तयारी
- नवलपुरमा दुर्घटना कावासोतीका एक जनाको निधन
- नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर
- नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु
- पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो
- नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते
- नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने
- हट्यो नवलपुरमा निषेधाज्ञा र कफर्यू
- शीतलनिवासमा सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउने
- नवलपरासीमा कैदीबन्दी खोजी कार्य तिब्र, नवलपुरमा १३ र पश्चिम नवलपरासीमा ४५ जना पक्राउ

समुह अनुसार हेर्नसहोस
बालगतिविधि
बर्दघाटको जिमिरेभारमा लागुऔषध विरुद्ध प्रशिक्षण
बर्दघाट (नवलपरासी) । बर्दघाट नगरपालिकाकाको जिमिरभारमा शनिबार लागुऔषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ७ को आयोजनामा युवा तथा बाल क्लब खेलकुद तथा जनचेतनामुलक कार्यक्रम अन्र्तगत त्रिनेत्र अध्यात्मिक…
कावासोती २ मा वडा स्तरीय बाल संजाल गठन
नारायण प्रभु
जेठ -३१ । कावासोती नगरपालिका वडा नं. २ मा शुक्रबार ध्रुव तारा बाल संजाल गठन भएको छ।आज भएको बालबालिकाको भेलाले संजालको अध्यक्षमा सदिक्षा लामिछाने,उपाध्यक्षमा अनिल सुनार,सचिबमा सविन रसाइली लगायत १५ सदस्यीय समिती चयन गरेको छ।…
बहस: बालश्रम कसरी अन्त्य गर्न सकिएला ?
आज विश्व बालश्रम विरुद्धको दिवस नेपालमा अझै बालश्रमिक अन्त्य हुन सकेको छैन । त्यति मात्र होइन कतिपय जोखिममुलक क्षेत्रमा पनि बालबालिकालाई श्रमिकको रुपमा लगाइएको नेपालमै पाइने गरेको छ । आज हामीले बहसमा बालश्रम कसरी अन्त्य गर्न सकिएला भनेर…
जिसन नवलपरासीको सुनवलमा नेतृत्व विकास तालिम
सुनवल । शैक्षिक ऐक्वद्धताको समुह जिसन नवलपरासीको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरि एक दिने नेतृत्व विकास तालिम मंगलबार सुनवलमा भएको छ ।
समुहका जिल्ला अध्यक्ष धनराज चापागाईको अध्यक्षता तथा प्याब्सनका केन्द्रिय सचिवालय सदस्य यम बहादुर…
सारेगमप फाइनल आज: दुई नेपाल बालक आयुष र प्रीतमले मार्ला त बाजी
सारेगमपको फाइनल राउण्ड आइतबार साँझ हुँदैछ । भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनलमा पुगेका दुई नेपाली बालक आयुष र प्रीतमले फाइनलमा बाजी मार्ला कि नाई सबैको प्रतिक्षाको विषय बनेको छ।…
बर्दघाटबाट हराएका बालक ७५ दिन पछि भारतमा भेटिए
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट १२ सपहियाबाट हराएका बालक भेटिएका छन् । गत चैत्र १० गते आइतबार विहान विद्यालय जान भनि हिडेको बालक विद्यालय नपुगी बिच बाटै बाट बेपत्ता भएको बालक विहिबार ७५ दिनको दिनमा भारत विहारको हर्नाटारबाट सम्पर्कमा…
हिउँमा चिप्लेर यार्सा टिप्न गएका १२ वर्षिय बालकको मृत्यु
दार्चुलामा यार्सा टिप्न गएका १२ वर्षिय बालकको हिउँमा चिप्लेर ज्यान गएको छ । व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ गोठान बस्ने दिलिपसिँह विष्टका १२ वर्षिय छोरा अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र…
झड्केलो छोरीलाई निरन्तर बलात्कारको आरोपमा पक्राउ
नवलपुर । आफ्नी कान्छी श्रीमतीकी छोरीलाई निरन्तर बलात्कार गरेको आरोपमा कावासोतीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका ५८ बर्षीय रुकबहादुर दमाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।
कान्छी श्रीमतीको पहिलो…
कावासोतीका एक सय जना विद्यार्थीहरुलाई स्कूल झोला वितरण
महाअभियान हरेक दिन एक मुठी दान अभियानको आयोजना एवम् ड्याड नेपाल र सहयोगी सस्थाको समन्वयमा मंगलबार कावासोतीका एक सय जना विद्यार्थीहरुलाई स्कूल झोला वितरण गरिएको छ ।
जनता मावि मगरकोटमा भएको कार्यक्रममा जनता मावि मगरकोट, जनता मावि विष्नगर,…
कावासोतीका बोन म्यारो रोगी बालक निरजलाई आर्थिक सहयोगको ओइरो, अझै ३९ लाख अभाव
नवलपरासी । पुर्वी नवलपरासीको कावासोती २ का बोन म्यारो पीडित निरज गौडेलको उपचारका लागि आर्थिक संकलन ओइरिने क्रम शुरु भएको छ ।
११ बर्षीय बालक निरज गौडेलको उपचारका लागि अहिलेसम्म ११ लाखभन्दा बढी आर्थिक संकलन भएको उनका पारिवारिक स्रोतले…