समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

‘काँडेतार’ रोक्नु परेको विषयमा नवलको संयुक्त कार्यदलमा उजुरी

काठमाडौँ । फिल्म ‘काँडेतार’का निर्देशक तथा निर्माता नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को प्रदर्शन रोक्नु परेको विषयमा चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदललाई उजुरी दिएका छन् । आइतबार एकपत्र लेख्दै निर्माता संघ र…

एलिना चौहानलाई बहिष्कारको चेतावनी

पोखरा । गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीचको विवाद उत्कर्षमा रहँदा साउण्ड सिस्टम नै उपलब्धि गराउने चेतावनी दिइएको छ । गत आइतबार पर्वतमा आयोजित मगर महोत्सवमा स्टेज पर्फमेन्सका क्रममा साउण्ड सिस्टमको विषयलाई लिएर गायिका चौहान र…

अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौं फिल्म बन्यो ‘शैतान’

बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'शैतान' ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार 'शैतान' ले अजय देवगनको पहिलो दिन सबैभन्दा धेरै कमाउने पाँचौं फिल्मको रेकर्ड राखेको हो। १५ करोड २१ लाख भारू कमाउँदै…

एडल्ट स्टार सोफिया लियोनीको सहस्यमय मृत्यु

लस एन्जलस । अमेरिकी एडल्ट फिल्म स्टार सोफिया लियोनीको मृत्यु भएको छ । २६ वर्षको उमेरमा उनको मृत्यु भएको हो । एक हप्ता अघि नै अपार्टमेन्टमा उनी मृत भेटिएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । अभिनेत्रीको परिवारले फोन सम्पर्क…

शो नदिएको भन्दै देशभरका हलबाट उतारियो काँडेतार

काठमाडौँ । फागुन २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘काँडेतार’ लाई शनिबारदेखि प्रदर्शन नगर्ने निर्णय निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले गरेको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगर्ने निर्णय गरिएको…

क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२४’को उपाधि

२७ फागुन । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् । क्रिस्टिनालाई…

साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि एलिनाको आत्मालोचना

काठमाडौँ, २६ फागुन । माफी नमागेसम्म साउण्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेकी छन् । आफूले गरेको घटनामा तत्कालीन समयमा आफू आवश्यकता भन्दा बढी प्रतिकारात्मक…

एडम स्यान्डलर बने सर्वाधिक कमाउने हलिउड अभिनेता

काठमाडौं । एडम स्यान्डलर हलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता घोषित भएका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको नयाँ सूचीमा उनी शीर्षस्थानमा छन् । नेटफ्लिक्सको रोमान्टिक-कमेडी-थ्रिलर सिरिज ‘मर्डर मिस्ट्री २’ ले उनलाई यो उपलब्धिका…

महजोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले मुलुकको हास्यव्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाई महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम…

नेपाली फिल्मलाई विभेद गरी विदेशीको भरणपोषण गरियो : रेखा थापा

काठमाडौँ, २४ फागुन । भोलीदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्मको शो बाँडफाँटलाई लिएर निर्माताले आपत्ति जनाएका छन् । खासगरी उनीहरुको असन्तुष्टि धेरै पर्दा भएको हल क्यूएफएक्सप्रति लक्षित छ । शुक्रबार तीन नेपाली फिल्म उपहार,…