ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
नायिका पूजाप्रति गायिका समीक्षाको कटाक्ष ‘बहुरुपी औरत’
काठमाडौँ । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । उनले पूजाको नाम उल्लेख नगरी उनीमाथि प्रहार गरेकी हुन् ।
‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ…
कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता
काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता…
अम्बानीको बिहेमा शाहरुखले गरेको मजाकले लियो ठूलो रुप
नयाँ दिल्ली । जामनगरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको तीन दिनसम्म चलेको प्रि–वेडिङ सेलिब्रेशनको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैबिच शाहरुख खानको एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियोका कारण सामाजिक सञ्जालमा बबाल…
‘मुन्द्रेको कमेडी क्लब’ बन्द
काठमाडौँ, २२ फागुन । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द भएको छ ।
कार्यक्रमका सञ्चालक तथा कलाकार जितु नेपालका अनुसार शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारणले शो बन्द गर्नु परेको हो ।…
स्टेज कार्यक्रममा एलिनाको साउन्ड टेक्निसियनसँग भनाभन
भिडियोमा एलिनाले साउन्ड सिष्टम मिलाउनुस् भनेकी छन्, भने टेक्निसियनलले एलिनालाई आफ्नो भोकललाई क्लीयर गरेर हामीसँग लेबल माग्नु भनेका छन् ।
भिडियो पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको हो । जसमा प्रस्तुति दिन आइतबार…
अभिनेत्रीहरू नकारात्मक भूमिका गर्न रुचाउँदैनन् – पूजा
काठमाडौँ । अभिनेत्री पूजा शर्मा पछिल्लो समय फिल्म ‘उपहार’को कारण चर्चामा छिन् । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा उनले पूजा नामकै चरित्र निर्वाह गरेकी छन् । चरित्रको नाम पूजा भए पनि चरित्रको स्वभाव आफ्नो भन्दा भिन्न…
पूजा भन्छिन्- ‘उपहार’मा अहिलेसम्मकै फरक भूमिका गरेको छु
काठमाडौं । रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’ आगामी शुक्रबार रिलिज हुँदैछ । यो फिल्ममा अभिनेत्री पूजा शर्माले ‘पूजा’ चरित्रमा अभिनय गरेकी छन् ।
‘उपहार’मा आफूले निर्वाह गरेको भूमिका अन्य भन्दा फरक रहेको पूजाले दाबी गरेकी छन् ।…
अष्ट्रेलिया पुगेर दुर्गेश थापाले भने– मलाई सबैले मन पराए भने म मात्तिन्छु
सिड्नी । मोडल दुर्गेश थापा विभिन्न कारणले विवादमा आइरहन्छन् । कहिले गीतका कारण त कहिले अभिव्यक्ति र अन्य कारण उनी मिडियामा गसिप बन्ने गर्छन् ।
अहिले दुर्गेश कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा छन् । यही ९ मार्चमा सिड्नीको ग्र्यानभिल…
अभिनेत्री नन्दिता केसीले कसिन् लगनगाँठो
अभिनेत्री नन्दिता केसीले शनिबार प्रेमीसँग लगनगाँठो कसेकी छन् । होटल शंकरमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी अरविन्द्र कट्वालसँग विवाह गरेकी हुन् ।
वैवाहिक समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएको थियो । भुवन केसी…
सालिनको न्याय माग गर्दै समिक्षाले भनिन् – बलात्कार फाँसी लायक हुन्छन्
काठमाडौँ । गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् ।
उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।
अधिकारीले…